• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने :राष्ट्रसङ्घ

२२ फागुन २०८१,
0
‘ब्लू लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : राष्ट्रसङ्घ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बङ्गलादेश। संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीका लागि जाने खाद्यान्न आगामी महिनादेखि आधा कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ ।

सन् २०१७ मा छिमेकी मुलुक म्यान्मामा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका अधिकांश शरणार्थी बङ्गलादेशको राहत शिविरमा बसिरहेका छन् ।

सहायतामा निर्भर रहेका र व्यापक कुपोषणबाट पीडित रोहिङ्ग्या समुदायका लागि लगातारको सहायता कटौतीले पहिले नै अत्यधिक कठिनाइ निम्त्याइसकेको छ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार एक पत्र लेख्दै भनेको छ, “कोषको चरम अभावका कारण मासिक खाद्यान्न भौचरमा प्रतिव्यक्ति १२.५० डलरबाट ६.०० डलरमा कटौती गरिएको छ ।”

“दुर्भाग्यवश, हामीले अझै पनि पर्याप्त कोष प्राप्त गरेका छैनौं, र लागत र बचत नियन्त्रणका उपायहरू मात्र पर्याप्त छैनन्,” पत्रमा भनिएको छ ।

बङ्गलादेशस्थित शरणार्थी निकायका मोहम्मद शमसूद डुजाले एएफपीसँग कुरा गर्दै आफ्नो कार्यालयले अर्को हप्ता समुदायका नेताहरूसँग बैठक गर्ने बताएका छन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मुस्लिम समुदायको वार्षिक रोजाका अवसरमा रोहिङ्ग्या शरणार्थीसँग भेट्नुभन्दा केही दिनअघि (बुधबार) पत्र आएको हो ।

सन् २०१७ मा राष्ट्रसङ्घको नरसंहार अनुसन्धानको विषय बनेको म्यान्मामा भएको दमनले करिब सात लाख ५० हजार रोहिङ्ग्यालाई हत्या, बलात्कार र आगजनीका पीडादायी कथा लिएर छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य बनाएको थियो ।

बङ्गलादेशले आफ्नो विशाल शरणार्थी जनसङ्ख्यालाई समर्थन गर्न सङ्घर्ष गरिरहेको छ र म्यान्मामा थोक फिर्ती वा अन्यत्र पुनर्वासको सम्भावना टाढा छ।

कक्स बजार वरपरका शिविरमा बस्ने रोहिङ्ग्याहरूलाई रोजगारी खोज्न अनुमति छैन र बाँच्नका लागि सीमित मानवीय सहायतामा लगभग पूर्ण रूपमा निर्भर हुनुपर्ने बाध्यता छ ।

जनवरीमा इन्डोनेसिया पुगेका २५० भन्दा बढी रोहिङ्ग्यासहित राम्रो जीवन खोज्ने प्रयासमा ठूलो संख्यामा शरणार्थीहरूले शिविरबाट टाढा पुग्न जोखिमपूर्ण समुद्र पार गर्ने प्रयास गर्ने गरेका छन् र यस्ता यात्रामा हजारौँको सङ्ख्यामा हताहत भएका छन् ।

अघिल्लो समाचार

राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

अर्को समाचार

एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • ‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन