मेटाखबर (metakhabar.com) नेपाली भाषाको अनलाइन समाचारपत्र हो। यसलाई Aanjan Media Private Limited ले सञ्चालन गर्छ र यो सूचना विभागमा दर्ता नं. ३६३४-२०७९/८० अन्तर्गत दर्ता छ।
हामी नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिसम्बन्धी खबर प्रकाशित गर्छौं। अंग्रेजी समाचारका लागि हाम्रो अंग्रेजी संस्करण हेर्नुहोस्।
सम्पादकीय टोली
- अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल
- सम्पादक: कल्पना लम्साल
पूरा टोलीबारे हाम्रो टिम पृष्ठमा हेर्नुहोस्।
सम्पर्क
समाचार, सूचना, सुझाव वा सच्याउनुपर्ने विषय भए हामीलाई लेख्नुहोस्:
- इमेल: metakhabar7@gmail.com
- फोन: ०१-४५२१६४८ / ९८५१३२२७६८
- ठेगाना: काठमाडौं, नेपाल





