• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

६ फागुन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८१ साल फागुन ६ गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। पुरानो योजना पूरा हुने दिन छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। लगानीका क्षेत्र मध्ये व्यापारबाट लाभ हुनेछ। थोरै बोलेर निर्णय गर्नु उचित हुनेछ।

वृषः तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्नसक्छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा अवसर सिर्जना हुनेछन्।

कर्कटः सानो कुराले मन अशान्त बन्नेछ। हरेक काममा बाधा र अड्चन बन्नेछन्। विदेशी रमझमले मन आकर्षित हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुने दिन। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः दिन राम्रो छ। श्रमको फल प्राप्त हुनेछ। सहकर्मीसँग सहकार्य गरेमा व्यापारमा नाफा हुनेछ। परिवारमा गोपनीयता सार्वजनिक गर्ने बानीले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। राज्यको तर्फबाट भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्याः धनलक्ष्मी योग परेको छ। विपक्षीको विवादमा फस्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको संगतले फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको बोलीमा सरस्वतीको बास हुनसक्छ। बोल्दा सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाम र दाम दुवै कमाइ हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त बन्नेछ।

वृश्चिकः सञ्चित धन खर्च हुनेछ। साना कुराले मन अशान्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। ठुला व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। पिपलको दर्शन मात्र गर्न सके दिन सहज बन्नेछ।

धनुः दिन सामान्य छ। दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी बौद्धिक भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मकरः सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। धार्मिक व्यक्तिसँगको परामर्शले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भः स्वास्थ्यमा समस्या हुनसक्छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। मनमा लागेको कुरा छिटो बोल्ने बानी त्याग गर्नुपर्नेछ। धार्मिक क्षेत्रको झुकाव भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारमा तपाईंको बोलीको प्रभाव राम्रो रहनेछ। गणेशको भजन मात्र गर्न सके दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

अघिल्लो समाचार

महाकुम्भबाट चर्चा बटुलेकी माेनालिसा नेपाल आउने

अर्को समाचार

ओडिशा घटनामा शैक्षिक क्षतिको जिम्मेवारीसहित सुरक्षाको प्रत्याभुति दिनेछौंः भारतीय राजदूतावास

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
ओडिशा घटनामा शैक्षिक क्षतिको जिम्मेवारीसहित सुरक्षाको प्रत्याभुति दिनेछौंः भारतीय राजदूतावास

ओडिशा घटनामा शैक्षिक क्षतिको जिम्मेवारीसहित सुरक्षाको प्रत्याभुति दिनेछौंः भारतीय राजदूतावास

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन