• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २७ गते बिहीबारको राशिफल

मेषः दिन राम्रो छ। सोचेका काम बन्नेछन्। सानो कुरामा विवाद नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ। परिवारले राम्रो रेखदेख गर्नेछन्।

वृषः बोल्दा नराम्रो शब्द बाहिर जानसक्छन्। साना कुरामा झगडा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

मिथुनः दिन राम्रो छ। मनमा भएका खटपटी शान्त बन्नेछन्। बौद्धिक व्यक्ति र आफूभन्दा ठुला मान्छेसँगको भेटले मन शान्त बन्नेछ। महत्त्वपूर्ण भेटघाटको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन सामान्य छ। परिवारले भन्दा साथीभाइले सहयोग गर्नेछन्। शिक्षाको क्षेत्रमा भएको लगानीमा ढिलासुस्ती हुनेछ। जग्गा सम्बन्धी कारोबारमा तपाईंलाई घाटा हुने जोखिम छ। व्यापार सुस्त हुने भएकाले धैर्यता आवश्यक देखिन्छ।

सिंहः दिन राम्रो छ। सम्पत्ति आर्जन गर्नका लागि विदेशमा गरेको लगानी सफल बन्नेछ। चिसोबाट बच्नुपर्ने दिन छ। पेट सम्बन्धी समस्या बढ्ने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कन्याः दिन सामान्य छ। तपाईंमाथि आक्रमण गर्ने समूह सक्रिय भएकाले निर्णय गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्नेछ। बोलीका कारणले साथीले सहयोग गर्नेछन्। मनमा लागेको कुरा लुकाएर राख्नु भन्दा साथीसँग साट्नु राम्रो हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ।

तुलाः दिन राम्रो छ। लामो समयदेखि खोजी गरेको महत्त्वपूर्ण सामग्री फेला पर्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिकः अचानक सञ्चित धन खर्च हुनेछ। साथीभाइको साथ मिल्नेछ। इज्जत बढ्नेछ। सानो कुरामा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

धनुः दिन राम्रो छ। तपाईंमाथि लागेको आरोपबाट मुक्ति मिल्नेछ। साथीभाइसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ। पशुपन्छी र कृषि क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। फलफूलको व्यापारमा फाइदा हुने योग छ।

मकरः दिन सामन्य छ। शनिदेव गलत ठाउँमा बसेको भए ग्रहशान्ति गर्नुपर्ने हुनसक्छ। गल्ती नगरेको ठाउँमा पनि गम्भीर आरोप लाग्ने जोखिम छ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भः मध्य साढेसाती दशा जारी छ। एकल निर्णयले घाटा हुने भएकाले संयुक्त लगानी र सहकार्यमा अगाडि बढ्नु फाइदा हुनेछ। रोगबाट मुक्त हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।।

मीनः धनस्थानमा चन्द्रमा पुगेका छन्। धनलक्ष्मी योगलाई सदुपयोग गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। साथीभाइले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार

Next Post

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In