• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

    व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध

    अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार

by
२६ मंसिर २०८१,
0
गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिलिनियर गायिका टेलर स्विफ्टको कन्सर्टमा ३ खर्ब रुपैयाँको कारोबार भएको छ ।

२१ महिना सम्म पाँच महादेशका एक्काइस देशका ५३ शहरमा भएको इराज् टुर कन्सर्टमा २.२ बिलियन अमेरिकी डलरको आर्थिक कारोबार भएको हो । स्विफ्टले अन्तिम कन्सर्ट आइतबार राति क्यानडाको भ्यानकुभरमा गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले करिब दुई वर्षको अन्तरालमा एक करोड भन्दा बढी दर्शक बीच प्रस्तुती दिएकी छिन् । सन् २०२४ मा स्विफ्टको कमाइ १.६ बिलियन अमेरिकी डलर अर्थात दुई खर्ब नेपाली रुपैयाँ पुगेको छ ।

सन् २०२३ मा उनको नेटवर्थ १ अर्ब १० करोड डलर थियो । एकै वर्षमा उनको नेटवर्थमा ५० करोड डलर थपिएको हो । ३४ वर्षीया स्विफ्ट संगीत क्षेत्र बाटै पैसा कमाएर अर्बपति बन्ने पहिलो संगीतकर्मी हुन् ।

सन् २०२३ मा अर्बपति बनेकी उनको गीतहरूको मूल्य नै ८१ अर्ब भन्दा बढी छ । त्यस्तै, टुर र रोयल्टी बाट उनले ८० अर्ब भन्दा बढी कमाएकी छन् । उनी सँग हाल करिब १७ अर्ब बराबरको सम्पती रहेको छ । सन् २०२३ मा फोर्ब्सले उनलाई संसारकै पाँचौँ सबै भन्दा शक्तिशाली महिलाको रुपमा चित्रित गरेको थियो ।

सन् २०२३ मै उनी ‘टाइम पर्सन अप द इयर’ पनि घोषित भएकी थिइन् ।

Previous Post

१०० वर्षको दुलहा र १०२ वर्षकी दुलही, यो हो संसारकै अनौठो विवाह

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

४ भदौ २०८३,
सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान
समाचार

सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियारले थाल्यो अनुसन्धान

४ भदौ २०८३,
न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस
फिचर-ब्यानर

न्याय खोज्दा राज्यले आवाज नसुनेपछि पुनः देश छाड्न बाध्य भएँ : धुर्मुस

४ भदौ २०८३,
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
आवाज

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

४ भदौ २०८३,
चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा
फिचर-ब्यानर

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

४ भदौ २०८३,
व्यवसायीले बल्ल पाए ‘अण्डा’ को लागत मूल्य, रोकियो अवैध
आर्थिक

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल प्रतिक्रेट ५९० रुपैयाँ

४ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In