• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेटको समस्यालाई यसरी ठीक पार्नुस्

by
५ पुस २०८०,
0
खाना पच्दैन, कसरी सुधार्ने पच्ने यन्त्र ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेट स्वस्थ हुँदा मात्र शरीर पनि तन्दुरुस्त रहन्छ । यदि पाचन वा पेटसम्बन्धी कुनै समस्या भयो भने स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । पछिल्लो समयमा अत्यधिक मात्रामा पेटको समस्याले ग्रसित हुनेहरुको संख्या बढ्दै गइरहेको पाइन्छ । यहाँ घरेलु विधि अपनाएर पेटको समस्या हटाउने उपाययहरुको बारेमा चर्चा गरिएको छ—

– पेटमा पीडा भइरहन्छ भने अलिकति अकबरे खुर्सानीमा सक्खर मिसाएर खाँदा पीडा हट्छ । यदि हटेन भने चिकित्सकको परामर्श लिनुपर्दछ ।
– बिहान पेट सफा भएन भने पेट सफा गर्नका लागि एक चम्चा बेकिङ सोडालाई एक गिलास पानीमा हालेर पिउँदा कब्जियत हट्छ ।
– बिहान उठेर खाली पेटमा पानी पिउनुपर्छ । दिउँसोको खाना खाएपछि लस्सी र राति खानापछि दूध पिउँदा पनि पेट स्वस्थ रहन्छ ।
– पाचन क्रियामा गडबडी हुँदा भोक कम लाग्छ । यस्तो हुँदा काँचै खानमिल्ने सलादहरु बढी खाने रस्र्यूँको तेलमा बनाएको खाना खाने गर्नाले पाचन क्रिया राम्रो बनाइदिन्छ ।
– पेटमा एसिड बन्ने कुराहरू मसलायुक्त भोजन, अमिलो फल, सोडा, रक्सी, कफी र चियाको बिहान सेवन बिहान नगर्नु राम्रो हुन्छ ।
– अमला पेटका लागि रामवाण हो । एक कप पानीमा दुई चम्चा अमलाको रस हालेर दैनिक पिउनाले शरीरमा रहेका विषालु तत्व पनि निस्केर जान्छन् अनि पेट स्वस्थ रहन्छ ।
– भोजनमा टुसा उम्रेको अनाज, फल र जुस जस्ता फाइबरयुक्त खानेकुरा समावेश गर्नाले शरीरलाई पोषक तत्व पनि दिन्छन् र पेट पनि सफा राख्छन् । यस्ता खाना खाँदा मोटोपन पनि कम हुन्छ ।

Previous Post

‘प्रधानमन्त्रीज्यू, साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो पदमा बस्न कसरी मिल्छ ?’

Next Post

सेनाले जिम्मा लिएको फास्ट ट्र्याकको कामलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
सेनाले जिम्मा लिएको फास्ट ट्र्याकको कामलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी

सेनाले जिम्मा लिएको फास्ट ट्र्याकको कामलाई प्रभावित गर्ने खेलमा चिनियाँ कम्पनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In