• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

metakhabar by metakhabar
१५ भदौ २०८३,
0
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्ग बन्द भएसँगै काठमाडौं–हेटौँडा जोड्ने वैकल्पिक मार्ग कान्ति राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि साना तथा मझौला सवारीसाधन वैकल्पिक रूपमा कान्ति राजमार्गतर्फ मोडिएका छन्। हेटौँडाबाट मकवानपुरगढी, टिकाभैरव हुँदै ललितपुरको एकान्तकुना जोड्ने सडकमा सवारीसाधनको लामो लाइन लागेको छ।

कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग कटान गर्नुका साथै पहिरो खसेपछि पृथ्वी राजमार्गमा यातायात सेवा ठप्प भएको हो। सडक मर्मतका लागि प्राविधिक टोली परिचालन गरिए पनि तत्काल राजमार्ग सञ्चालनमा आउने सम्भावना न्यून रहेको जनाइएको छ।

सडक विभागले कान्ति राजमार्गसँगै त्रिभुवन राजपथ, बीपी राजमार्ग तथा हेटौँडा–कुलेखानी–फर्पिङ सडकलाई पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

वैकल्पिक सडकमा सवारी चाप बढेकाले यात्रु तथा चालकलाई संयमित भएर यात्रा गर्न विभागले आग्रह गरेको छ। वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरोको जोखिम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडक निकाय तथा ट्राफिक प्रहरीबाट सडकको अवस्थाबारे जानकारी लिनसमेत विभागले अनुरोध गरेको छ।

Previous Post

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

Next Post

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In