राजनीति

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस्ः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन घरदैलोका...

Read more

महिला मैत्री मतदान केन्द्रको नेतृत्व सम्हाल्दै गीता

पोखरा, १ मंसिर  पोखराको लेखनाथ स्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिला मैत्री केन्द्र बनाइएको छ...

Read more

सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !

सिन्धुपाल्चोक – यतिबेला देशमा चुनावी माहोल तातेको छ । उम्मेद्वारहरु आफ्नो पक्षमा मत बटुल्न हरप्रहर खटिएका छन् । तर योग्य...

Read more

मन्त्रीबाट हटाइनुको कारण नखुलाए मुख्यमन्त्री पोखरेलको सनसनीपूर्ण अडियो सार्वजनिक गर्छु– निवर्तमान मन्त्री खड्का

पोखरा, १ मंसिर । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली...

Read more

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत, बाइडेन अप्ठ्यारोमा

काठमाडौँ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीले आफ्नो प्रभुत्व कायम गरेको छ । हालै सम्पन्न मध्यावधि...

Read more

शङ्कर पोखरेलको घरमा कसले टाँग्यो कालो ब्यानर ?

काठमाण्डौ‌। नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोख्रेलको घरमा कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको सहायक सङ्गठन...

Read more

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार...

Read more

निर्वाचन लोकतन्त्रको आत्मा होः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा रहेको बताएका छन् । मौन अवधि सुरु हुन केही...

Read more
Page 222 of 243 1 … 221 222 223 … 243

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.