• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनको बहुमत, बाइडेन अप्ठ्यारोमा

by
१ मंसिर २०७९,
0
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीले आफ्नो प्रभुत्व कायम गरेको छ ।

हालै सम्पन्न मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुमतको लागि चाहिने २१८ सिट जितेको हो । त्यस्तै डेमोक्रेट पार्टीले तल्लो सदनमा २१० सिट जितेको छ ।

यस निर्वाचनमा अमेरिकी सिनेटमा ३५ र तल्लो सदनका सबै ४३५ सिटका लागि दुई दलबीच संघर्ष भएको थियो । सिनेटका सदस्यको पदावधि छ वर्ष र तल्लो सदनका सदस्यको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।

रिपब्लिकन पार्टीले सिनेटदेखि तल्लो सदनसम्म दुवै सदनमा राम्रो सफलता पाउने आशा राखे पनि सिनेटमा भने हाल डेमोक्रेटिकको बहुमत रहेको छ । सिनेटमा अहिले डेमोक्रेटको ५० सिट छ भने रिपब्लिकनको ४९ सिट रहेको छ । एक जर्जियाको सिनेट क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको छ ।

अब २ बर्ष कार्यकाल रहेका राष्ट्रपति बाइडेनलाई तल्लो सदनमा कानुन पारित गर्न चुनौती हुने भएको छ ।

चुनावको नतिजा आएपछि राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीलाई प्रतिनिधि सभामा बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन् । उनले भनेका छन्, ‘हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेकोमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थीलाई बधाई दिन्छु । म रिपब्लिकन नेताहरूसँग काम गरेर मध्यम(वर्गीय परिवारहरूको लागि काम गर्दा परिणामहरू प्रदान गर्न तत्पर छु । म रिपब्लिकन वा डेमोक्रेट जो कोहीसँग पनि उनीहरूको हितमा काम गर्न तयार छु ।’

Previous Post

शङ्कर पोखरेलको घरमा कसले टाँग्यो कालो ब्यानर ?

Next Post

सैन्य क्षमता बढाउदै भारतले चीनको सिमानामा नयाँ हेलिप्याड / पुलहरू बनायो

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड

सैन्य क्षमता बढाउदै भारतले चीनको सिमानामा नयाँ हेलिप्याड / पुलहरू बनायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In