• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रीबाट हटाइनुको कारण नखुलाए मुख्यमन्त्री पोखरेलको सनसनीपूर्ण अडियो सार्वजनिक गर्छु– निवर्तमान मन्त्री खड्का

by
१ मंसिर २०७९,
0
मन्त्रीबाट हटाइनुको कारण नखुलाए मुख्यमन्त्री पोखरेलको सनसनीपूर्ण अडियो सार्वजनिक गर्छु– निवर्तमान मन्त्री खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १ मंसिर । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे सनसनीपूर्ण अडियो सार्वजनिक गर्ने धम्की दिएका छन् । मंगलबार बर्खास्त भएका निवर्तमान मन्त्री खड्काले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आफूलाई हटाइनुको कारण नभने मंसिर चार गतेको निर्वाचन सम्पन्न भए लगत्तै त्यस्तो अडियो सार्वजनिक गर्ने धम्की उनले दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलसँग पछिल्लो समय गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सुबिधा दिनका लागि गाडी खरिद र उहाँको जिल्ला स्थित माइतिघाट झोलुंगे पुल निर्माण गर्न एक सय करोड रुपैयाँ बजेट छुट्याएपछि त्यसको बिरोध गर्दा उहाँसँग मतभेद भएको थियो निवर्तमान मन्त्री खड्काले भन्नुभयो– नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय नभई मलार्इृ हटाउनुको कारण मुख्यमन्त्री नै हुन सक्ने आशंका गरेको छु ।

मन्त्रीपदबाट बर्खास्त गरेपनि आफू नेपाली काँग्रेस पार्टीको आजीवन सदस्य रहने भनाई उनको छ । आफ्नो क्षेत्र कास्की २ (२) मा प्रदेश सभा सदस्यका उम्मेदवार बिन्दुकुमार थापालाई कुनै असहयोग नगरेको र बहालवाला मन्त्री निर्वाचन प्रचारमा जान निर्वाचन आचार संहिताले नदिने भनाई उहाँको छ । घरबाट साथीभाइलाई टेलिफोन मार्फत भोट माग्ने काम गरेको थिए, उनले भने ढाडको बिरामी भएकाले पनि व्यक्तिगत रुपमा प्रचारमा जान नसकेको भनाई उनको छ । बिन्दु थापा मात्र हैन मेरा अनन्य मित्रहरुको निर्वाचन प्रचार प्रसारमा समेत जान नसकेको भनाई उनको थियो ।

आफू मन्त्री भएकै समयमा काँहुखोला– सिक्लेस, अर्मला–आँटिघर –मौजा लगायत सडकमा ठूलो रकम विनियोजन गरेको र हन्य निर्माणको कार्यमा प्रसस्त रकम बिनियोजन गरेको भनाई उहाँको छ । कानून मन्त्री बनेका बिन्दुकुमार थापालाई छुट्याइदिएको बजेट उहाँले आफ्नो निर्वाचन क्षेत्रमा खर्च नगरी निर्वाचन क्षेत्र नं १ र ३ मा लगेर हाल्नु भएको आरोप उहाँको छ । विन्दुले जनताको हित भन्दा पनि आफ्नो स्वार्थ हेरेर सडकमा रकम विनियोजन गर्नुभयो ।

Previous Post

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग शुरु

Next Post

सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !

सम्बन्धित खबर

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
आवाज

आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

२४ असार २०८३,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

२४ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

२४ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

२४ असार २०८३,
Load More
Next Post
सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !

सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In