• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

    अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

    अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस्ः गृहमन्त्री

by
२ मंसिर २०७९,
0
अछाम पहिरोका घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन घरदैलोका क्रममा रुपन्देहीको कार्यक्रममा संबोधन गर्दै उनले यस्तो बताए । “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।”

उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसङ्ग उल्लेख गर्दै भने , “पहिलेपहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहार्दपूर्णरुपमा निष्पक्षरुपमा सम्मपन्न ग¥यौँ, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको जानकारी दिए ।

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र सोहीबमोजिम नै नागरिक तथा मतदानपछि मतपेटिका र सबै अवस्थाको सुरक्षा चुस्त बनाइएको गृहमन्त्री खाणले बताए ।

उनले कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गरे । एक प्रश्नमा उहाँले नेपाली कांग्रेस आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्ने दाबी पनि गरे ।

उनले भने ,“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ र कांग्रेस नेतृत्वकै सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार निर्माण गर्न मिल्ने सजिलो बहुमत हासिल गर्दछ ।” इतिहासमा समय समयमा मुलुकलाई सङ्कट परेकाबेला नेपाली कांग्रेसले नै नेतृत्व प्रदान गर्दै आएको, कोरोना महामारीको सङ्कट साथै संविधानमाथि नै हस्तक्षेप गरी संसद् विघटन भइरहेका बेला संविधान र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेसले नै नेतृत्व प्रदान गरेको विगतको यथार्थका कारण यसपटक पनि नेपाली जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने उनको भनाइ थियो ।

अर्को एक प्रश्नमा उनले सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनमा स्पष्ट बहुमत ल्याउने र यही गठबन्धनको सरकार बन्ने पनि दाबी गरे । निर्वाचनपछिको प्रधानमन्त्री को हो भन्ने प्रश्नमा उनले अहिले नै यसको निक्र्यौल नभएको र चुनावपछि यसको निर्णय हुने बर्ताए ।

उनले भने , “हामी गठबन्धन मिलेर नै निर्वाचनमा गएका छौँ, हाम्रा उम्मेदवार नै साझा छन् र हामी ती उम्मेदवारलाई जिताउन पनि सबैजना सहकार्य गरेर लागेका छौँ, त्यसैले भोलि निर्वाचनपछि को प्रधानमन्त्री हुन्छ भन्ने विषय पनि गठबन्धनको साझा निर्णयका आधारमा नै हुनेछ ।”

कांग्रेसभित्र पनि को प्रधानमन्त्री बन्ने भन्ने विषयमा विभिन्न चर्चा सुरु भएका छन् नि भन्ने प्रश्नमा उनले भने “यो चुनावपछिको कुरा हो, गठबन्धनले सरकार गठन गर्न सहज तथा स्पष्ट बहुमत हासिल गर्छ, त्यसपछि गठबन्धनको निर्णयअनुसार नै सरकार बन्छ ।”

अर्को एक प्रश्नमा उहाँले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने र आफूहरुले चुनावपछि त्यसैका लागि पहल गर्ने पनि बताउनुभयो । यसअघि देश महामारीको सङ्कटमा परेर ठप्प भएका बेला अकास्मात् प्रदेश राजधानी अन्यत्रै सार्ने काम गरिएका र बुटवलबाहेक प्रदेश राजधानी बनाउन मिल्ने अर्को कुनै ठाउँ नरहेको भन्दै प्रदेश राजधानी बुटवलमै हुनुपर्नेमा र त्यसका लागि आपूmहरु लाग्ने बताए ।

गृहमन्त्री खाणले आफू सधैँ स्थानीय जनताका माग र उनीहरुका आवश्यकता बुझेर अघि बढ्ने गरेको र आफूले जहिले पनि रुपन्देहीको विकासलाई प्राथमिकतामा राख्ने गरेकाले यसपटक पनि आफू यहाँका नागरिकले विजयी गराउनेमा ढुक्क रहेको बताए ।

रुपन्देही क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खाणले यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका र आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए ।

Previous Post

चुनावको सबै तयारी पुरा, स्थीर समय शुरु

Next Post

फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

१९ भदौ २०८३,
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
आवाज

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

१९ भदौ २०८३,
जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
Load More
Next Post
फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार

फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In