• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    अर्जेन्टिनाको रोमाञ्चक जित

    अर्जेन्टिनाको रोमाञ्चक जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार

by
२ मंसिर २०७९,
0
फिल्मी चरित्रका कारण मानसिक तनाव झेलेका यी कलाकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । फिल्ममा आफ्नो भूमिकालाई वास्तविक देखाउनका लागि कलाकारले तमाम पापड बेल्नुपर्छ । शारीरिक रूपले भूमिकामा ढाल्नका लागि जिममा घण्टौं पसिना बगाउनुपर्छ । आवश्यकता परे तौल बढाउन पनि कञ्जुस्याइ गर्दैनन् । यो रह्यो शारीरिक बद्लावको कुरा ।

तर, कैयौं यस्ता कलाकार छन्, जसले कुनै पनि भूमिकाको लागि मानसिक बद्लावको पनि सामना गर्नु परेको छ । सुटिङका समयमा कैयौं भूमिका निभाउँदा निभाउँदै उनीहरू सोही चरित्रमा डुबिरहन्छन् । जसको कारण उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्ने गरेको छ । कैयौं पटक त उनीहरू मानसिक रुपले विक्षिप्त पनि हुन्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो चरित्र निभाइरहँदा मानसिक रुपमा विक्षिप्त पनि बने ।

दीपिका पादुकोण
सन् २०२० मा रिलिज फिल्म ‘छपाक’मा दीपिका पादुकोणले एसिड आक्रमणबाट पीडित महिला लक्ष्मीको भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षको उमेरमा लक्ष्मीमाथि एसिड आक्रमण भएको हुन्छ । यो घटनापछि उनी एसिड बिक्री रोक्नका लागि लामो कानूनी लडाईँ लडेकी हुन्छिन् । फिल्ममा दीपिकाको अभिनयको सबैले प्रशंसा गरेका थिए । दीपिकाका अनुसार यो भूमिकाको प्रभावबाट बाहिर निस्कनलाई उनले यसमा प्रयोग गरिएको प्रोस्थेटिक्स नष्ट गर्नु परेको थियो ।

प्रियंका चोपड़ा
देशी गर्ल प्रियंका चोपडा पनि यो स्थितिबाट मुक्त छैनन् । फिल्म ‘बाजीराव मस्तानी’मा प्रियंकाले बाजीरावकी पत्नी काशीबाईको भूमिका निर्वाह गरेकी थिइन् । काशीबाईको भूमिका यस्तो पत्नीको हो, जो महलमा रहँदारहँदै उनका पति अर्को पत्नी लिएर आउँछन् । प्रियंकाले यो भूमिका निकै कष्टपूर्ण रहेको बताएकी छन् । किनकी प्रियंका निकै संवेदनशिल छिन् । काशीबाईको संवाद बोलिरहँदा उनी भित्रबाट रोएकी थिइन् ।

राजकुमार राव
फिल्म ‘ट्रयाप्ड’ राजकुमार रावको शानदार फिल्ममध्ये एक हो । फिल्ममा उनले गल्तीले एक घरमा बन्धक युवकको भूमिका निर्वाह गरेका छन् । जुन घरमा बिजुली र पानी केही हुँदैन । फिल्म प्रमोसनका समयमा राजकुमारले फिल्मको तयारीका लागि शारीरिक र मानसिक रुपमा निकै तनाव झेल्नु परेको खुलाएका थिए । उनले करिब २० दिन गाँजर खाएर र कफि पिएर बिताएका थिए ।

जान्हवी कपूर
केही समयअघि रिलिज फिल्म ‘मिली’मा अभिनय गर्दा अभिनेत्री जान्हवी कपूरले पनि यस्तै समस्या भोग्नुपर्यो । फिल्म ‘ट्रयाप्ड’को जस्तै यो पनि एक संघर्षपूर्ण कथा हो । जसमा मिली एक प्रिजमा फस्छिन् । जान्हवीका अनुसार फिल्मको सुटिङका समयमा उनको मानसिक स्वास्थ्यमा दुष्प्रभाव बढेको थियो । उनी सपनामा पनि फ्रिजमै बसेको देख्थिइन् । उनी बिमारी भइन् र दुई दिनसम्म पेन किलर खाएर बसिन् ।

Previous Post

सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस्ः गृहमन्त्री

Next Post

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२४ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

२४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
Load More
Next Post
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In