स्वास्थ्य

हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व

कपालका जराहरु बढी सुख्खा भएपछि त्यहाँका तैलीयग्रन् बढी सक्रिएर भएर क्भदगm नामक तैलीय पदार्थ निर्माण गर्छ । जसको कारणले चायाँ...

Read more

हेल्थ टिप्सः शरीरका लागि पोषणयुक्त र हितकारी दाल कसरी बनाउने

– नपिसेको, नदलेको वा सिङ्गो दानायुक्त र बोक्रा नफ्याँकेको दालमा अम्लीय तत्व अति कम पाइन्छ । – बिहान पकाउने दाल...

Read more

आज विश्व पानी दिवस, नेपालमा पनि मनाईंदै

काठमाडौं। विश्व पानी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर...

Read more

सुत्नुअघि खानुहोस् यी चिज !

निन्द्रा मानिसको सबैभन्दा प्यारो चिज हो। निन्द्राले मानिसलाई आराम प्रदन गर्छ। जसकारण जसले दिनभरिको थकानलाई मेटाइदिन्छ। तर दिनभरको थकाइ हटाउनका...

Read more

यी हुन् समयमा मिठो निन्द्रा नलाग्नुको कारण !

हामीमध्ये धेरैजनालाई समयमा नै निन्द्रा नलाग्ने हुनसक्छ। रात बितिसक्दा पनि निन्द्रा नलाग्दा छट्पट्टीले ग्रसित हुने गर्छौ। लाखौ कोशिसका बाबजुद् पनि...

Read more

के तपाई आँखा दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यसो गर्नुहोस्…

घण्टौंसम्म कम्प्युटर या ल्यापटपमा काम गर्ने मानिसहरुलाई अक्सर आँखा सम्बन्धि समस्या हुन्छ। त्यसरी काम गर्नाले आँखामा दुखाई र थकान महसुस...

Read more

हेल्थ टिप्सः होस पु-याउनुहोस् जङ्कफुडको सेवनले मन्दबुद्धि हुने खतरा बढाउँछ

अचेलका केटाकेटीहरुमा फस्टाउँदै गएको एउटा गम्भीर समस्या पढ्न मन नलाग्ने र अधिक चञ्चल हुने प्रवृत्ति हो । कतिपय शोधअध्ययनले प्रष्ट...

Read more

हेल्थ टिप्सः खटिरो पिलो निस्कँदा चाँडै पकाउनु परेमा के गर्ने ?

क) बलुझार पिसेर पकाएर लगाउने । ख) परेवाको बिष्टी, मह र नुन मिसाएर लगाउने । ग) काँचो बेसार, मह, सल्लाको...

Read more

हेल्थ टिप्सः भटमास खानुस् कोलेस्टेरोलबाट मुक्ति पाउनुहोस्

रगतमा कोलेस्टेरोल र ट्रिग्लिसीराइडको मात्रा बढ्नु भनेको मुटुको रोग लाग्ने सम्भावना बढ्नु हो । दैनिक २५–५० ग्राम नियमित भटमास सेवन...

Read more
Page 160 of 179 1 159 160 161 179

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.