• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड

    राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व

by
८ चैत्र २०७९,
0
हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपालका जराहरु बढी सुख्खा भएपछि त्यहाँका तैलीयग्रन् बढी सक्रिएर भएर क्भदगm नामक तैलीय पदार्थ निर्माण गर्छ । जसको कारणले चायाँ देखिने गर्दछ । यो कपालको समस्या नभई छालाको समस्या हो । टाउकोमा बाहेक आँखीभौँ, आँखाको ढकनी वरिपरिसमेत यो समस्या देखिने गर्दछ ।
अप्राकृतिक खानपान हुनु, शरीरमा विषाक्त तत्व जम्मा हुनु, कब्जियत हुनु, भावनात्मक रुपमा ज्यादा तनाव हुनु, कपालको सफाइमा कमी हुनु आदि कारणले चाया पर्ने गर्छ । कपालमा चायाँ पर्नाले व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्ने गर्छ । चायाँ हटाउने, श्याम्पु र तेलहरुको प्रयोगले अस्थायी रुपमा मात्र चायाँ हटाउने हुँदा आराम, व्यायाम र अन्य विधिका साथै निम्नानुसारको प्राकृतिक भोजनबाट यसको उपचार गर्नुपर्दछ—
– दैनिक भोजनमा जिङ्क, भिटामिन ई र सेलिनियमको आपूर्ति गर्नुपर्दछ ।
जिङ्कः काजु, पेश्ता, देशी बदाम, अदुवा, दाल, गहुँ ।
भिटामिन ईः गहुँ, भटमास, ब्रोकाउली, हरियो सागपात, देशी बदाम, काजु, पेश्ता ।
सेलिनियमः लसुन, गाँठेमुला, ब्रोकाउली, जौ, फर्सिको बियाँ आदि ।
– दैनिक भोजनमा फलफूलहरु (स्याउ, नासपाती, अंगुर, जुनार, आरु, भुइँकटहर, केरा, सुन्तला, कागति आदि) सेवन गर्नुपर्दछ ।
– मौसमअनुसारका तरकारी र सलादहरुलाई दैनिक भोजनको एक अंग बनाउनुपर्दछ ।
– पानी वा कागती पानी पिउनुपर्दछ ।
– चिया, कफी, मैदा, चिनी, चकलेट, बजारिया प्याकेटका खानाहरु खान बन्द गर्नुपर्दछ ।
– भट्मासको सेवन लाभदायक मानिन्छ ।
– चिनी र यसबाट बनेका खानेकुराहरु सकेसम्म नखाने ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना!

Next Post

जी–२० सम्मेलन अघि विशाखापट्टनका विभिन्न सहरमा योगा सत्र

सम्बन्धित खबर

एकै महिना भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स, बन्यो ऐतिहासिक रेकर्ड
आर्थिक

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

३ भदौ २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
कृषि

धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह

३ भदौ २०८३,
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
फिचर-ब्यानर

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

३ भदौ २०८३,
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो
अन्तर्राष्ट्रिय

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

३ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

३ भदौ २०८३,
पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

३ भदौ २०८३,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

जी–२० सम्मेलन अघि विशाखापट्टनका विभिन्न सहरमा योगा सत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In