• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, January 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    ३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना!

by
८ चैत्र २०७९,
0
चीन अरुणाचलमा हुने जी २० शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटानगर— अरुणाचल प्रदेशको राजधानी इटानगरमा मार्च २४ देखि २५ सम्म हुने जी–२० शिखर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

चीन जी–२० शिखर सम्मेलनमा भाग लिने वा नगर्ने अन्योलमा छ । पछिल्लो समय भारत र चीन पूर्वी लद्दाखमा ३१ महिना भन्दा बढी समयदेखि लामो सीमा विवादमा जारी रहेको छन्। जुन २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको घातक झडपपछि द्विपक्षीय सम्बन्ध दरार आएको थियो ।

भारतले सीमा क्षेत्रमा शान्ति नभएसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताउँदै आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशबीच कूटनीतिक र सैन्य माध्यमबाट छलफल भइरहेको छ । दुवै पक्षले सामान्य स्थितिमा फर्कन र सीमामा तनाव कम गर्ने र सम्बन्ध सुधारमा ध्यान केन्द्रित गरिरहेको मन्त्रालयले जनाएको छ।

अरुणाचल प्रदेशको तवाङ सेक्टरको याङ्त्सेमा दुवै पक्षका सेनाबीच झडप भएपछि भारत र चीनबीच तनाव बढेको छ ।
पछिल्लो पटक चीनका विदेश मन्त्री ग्याङले नयाँ दिल्लीमा मा भएको जी–२० विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका थिए। त्यसैले चीनले शिखर सम्मेलनमा आफ्नो प्रतिनिधि पठाउन सक्ने स्रोतको तर्क छ ।

जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।

Previous Post

अनियन्त्रित नदी दोहनले निम्त्याउँदै संकट

Next Post

हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व

सम्बन्धित खबर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक
फिचर-ब्यानर

३६ मुलुकका ११६ विदेशीलाई इन्ट्री रिफ्युज, सबैभन्दा बढी चिनियाँ नागरिक

२९ पुस २०८२,
भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु
फिचर-ब्यानर

भारतमा ग्यास सिलिन्डर विस्फोटमा सल्यानका एकै गाउँका ९ जनाको मृत्यु

२९ पुस २०८२,
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
फिचर-ब्यानर

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

२९ पुस २०८२,
रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना
फिचर-ब्यानर

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

२९ पुस २०८२,
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र
फिचर-ब्यानर

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

२९ पुस २०८२,
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
फिचर-ब्यानर

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

२९ पुस २०८२,
Load More
Next Post
हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व

हेल्थ टिप्सः चायाँ पर्नुमा खानपानको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In