• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, November 12, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

    कैलाश मानसरोवर दूरदर्शन सुरु

    कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

    लोप हुँदै गोरुगाढा

    लोप हुँदै गोरुगाढा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज विश्व पानी दिवस, नेपालमा पनि मनाईंदै

by
८ चैत्र २०७९,
0
धेरै तिर्खा लाग्नु रोगको सङ्केत !
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्व पानी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।

पञ्चतत्त्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ। पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैन भनिन्छ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउनयोग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७‍.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य छ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै शहर, बजार र गाउँमा खानेपानीको समस्या छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

आजदेखि सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

सम्बन्धित खबर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट
फिचर-ब्यानर

घरजग्गा व्यवसायमा जाग्यो आशा, ४ महिनापछि खुल्यो कित्ताकाट

२५ कार्तिक २०८२,
डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी
समाचार

डीके सागरको काठमाडौं डेब्यू : मैथिली र्यापको नयाँ स्वर राजधानीमा गुञ्जिन तयारी

२५ कार्तिक २०८२,
कैलाश मानसरोवर दूरदर्शन सुरु
आर्थिक

कोरला हँुदै मानसरोवर जाने मार्ग खुलाउन पहल

२५ कार्तिक २०८२,
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
फिचर-ब्यानर

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

२५ कार्तिक २०८२,
हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल
समाचार

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

२५ कार्तिक २०८२,
लोप हुँदै गोरुगाढा
समाचार

लोप हुँदै गोरुगाढा

२५ कार्तिक २०८२,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

आजदेखि सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In