• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ असार २०८२,
0
यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुम्बई। आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ ।

जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् ।

१. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति हासन, र आमिर खान (क्यामियो) सँग सुपरस्टार रजनीकान्त अभिनित एक्सन ड्रामा अगस्ट १४, २०२५ मा तमिल, तेलुगु, हिन्दी, मलयालम, र कन्नड भाषामा रिलिज हुने तालिका छ। यसलाई सन पिक्चर्सले निर्माण गरेको हो ।

२. वारः२ (हिन्दी) : ऋतिक रोशन, जुनिएर एनटिआर र कियारा आडवाणी अभिनीत जासूस एक्शन थ्रिलर ब्रह्मास्त्र फेम अयान मुखर्जीद्वारा निर्देशित र यशराज फिल्म्सकका लागि आदित्य चोपडाद्वारा निर्मित चलचित्र हो । यो वारः२ चलचित्र अगस्ट १४, २०२५ मा हिन्दी, तेलुगु र तमिल भाषामा ठूलो पर्दामा रिलिज हुने तय गरिएको छ।

३. राजासाहेब (तेलुगु) : पान इन्डिया सुपरस्टार प्रभासको साथमा सञ्जय दत्त, मालविका मोहनन, र निधि अग्रवाल अभिनीत हरर कमेडी फिल्म हो । यो मारुतिद्वारा निर्देशित छ। चलचित्र ५ डिसेम्बर २०२५ मा तेलुगु, हिन्दी, मलयालम, तमिल, र कन्नड भाषामा थिएटरहरूमा रिलिज हुनेछ ।

४. आँखा कि गुस्ताखियाँ (हिन्दी) : रोमान्टिक ड्रामा विक्रान्त मेसी र शनाया कपूर मुख्य भूमिकामा छन्। सन्तोष सिंहद्वारा निर्देशित यो जुलाई १८, २०२५ मा रिलीज हुनेछ।

५. सैयारा (हिन्दी) :  यशराज फिल्म्सको रोमान्टिक फिल्म, जसले आहान पाण्डेलाई हिन्दी फिल्म उद्योगमा परिचय गराउँछ र अनित पद्डालाई पनि मुख्य भूमिकामा अभिनय गराइएको छ । यो मोहित सुरीद्वारा निर्देशित छ। यो जुलाई १८, २०२५ मा विश्वभरका थिएटरहरूमा रिलिज हुने तय गरिएको छ।

६. बागीः४ (हिन्दी) : एक्शन थ्रिलर फ्रेन्चाइजीमा चौथो किस्ताले टाइगर श्राफलाई आफ्नो भूमिका पुनः प्रस्तुत गरिरहेका छन । यो चलचित्रमा सञ्जय दत्त, हरनाज कौर सन्धु र सोनम बाजवा पनि मुख्य भूमिकामा छन्। अहमद खानले निर्देशन गरेको यो फिल्म सेप्टेम्बर ५, २०२५ मा रिलिज हुनेछ।

७. सन अफ सरदारः२  (हिन्दी): अजय देवगन र मृणाल ठाकुर अभिनित बलिउड रोमान्टिक कमेडी–एक्शन, जुलाई २५, २०२५ मा पर्दामा आउने तय भएको छ। विजय कुमार अरोराद्वारा निर्देशित यो फिल्मको पहिलो भाग सन् २०१२ मा आएको सन अफ सरदारको सिक्वेल हो ।

८. हृदयपुर्वम (मलयालम) :  मुख्य भूमिकामा मोहनलाल, मालविका मोहनन र संगीत प्रताप अभिनीत पारिवारिक फिल्म हो । यो बर्ष उनको प्रतिक्षा गरिएको दोस्रो सबैभन्दा प्रतिक्षित मलयालम चलचित्र हो। सत्यन एन्थिकड द्वारा निर्देशित यो फिल्म अगस्ट २८, २०२५ मा रिलिज हुदैँछ ।

९. महावतार नरसिम्हा (हिन्दी) : होम्बले फिल्म्स र क्लीम प्रोडक्सनद्वारा निर्मित एनिमेटेड फिल्म हो, जुन भगवान विष्णुका अवतारहरूको कथाहरूलाई जीवन्त बनाउने शृङ्खलाको अंश हो। अश्विनकुमारद्वारा निर्देशित यो चलचित्र २५ जुलाई २०२५ मा हिन्दी, कन्नड, तेलुगु, तमिल, र मलयालमका साथै थ्रिडीमा रिलीज हुने तय गरिएको छ।

१०. अल्फा (हिन्दी) : आलिया भट्ट र शर्वरी वाघ अभिनीत अल्फा चलचित्र हो र यसराज फिल्मसको ७ औं जासूस ब्रह्माण्ड अन्तर्गतको यो पहिलो महिला केन्द्रित चलचित्र हो। शिव रवैल निर्देशित यो डिसेम्बर २५, २०२५ मा ठूलो पर्दामा रिलिज हुँदैछ ।

अघिल्लो समाचार

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

अर्को समाचार

विचार : मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा होः प्रधानमन्त्री

विचार : मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा

    0 shares
    Share 0 Tweet 0
  • एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

    0 shares
    Share 0 Tweet 0
  • ‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन