• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    रेशमा चियाको व्यावसायिक उत्पादन सुरु

    कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शेखर कोइरालाको अपिल : देउवाको योगदान नबिर्सौं, गाली होइन कदर गरौं

metakhabar by metakhabar
२२ असार २०८२,
0
शेखर कोइरालाको अपिल : देउवाको योगदान नबिर्सौं, गाली होइन कदर गरौं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा गाली गर्नुको सट्टा, उनले गरेका योगदानको कदर गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, “सभापति देउवा लगायत नेताहरूले विगतमा भोगेका संघर्ष र बलिदानका कारण आज हामी यहाँ छौं। त्यसैले आलोचना गर्नुभन्दा पहिले इतिहास सम्झनुपर्छ।”

उनले कार्यकर्तालाई सकारात्मक सोचका साथ नेताहरूको योगदानमाथि पनि लेख्न र चर्चा गर्न प्रेरित गरे। “गिरिजाबाबु, देउवा जस्ता नेताले जेल र यातना सहनु नपरेको भए, हामी आज यहाँ हुने थिएनौं,” उनले थपे। त्यसै कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा पुर्‍याएको भूमिकालाई स्मरण गर्दै वर्तमानमा संविधानको कार्यान्वयन र आर्थिक रूपान्तरणतर्फ केन्द्रित हुनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस नेता तेजुलाल चौधरीले गिरिजाबाबुलाई ‘क्रान्ति र शान्तिका नायक’ भने, जबकि सहमहामन्त्री महालक्ष्मी उपाध्यायले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। कार्यक्रमको विशेष आकर्षणमा देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता बनेका खेलाडीहरू र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी भएका उम्मेदवारहरूलाई सम्मानित गरेका थिए । नेपाली कांग्रेसभित्र पछिल्लो समय १५ औँ महाधिवेशनको विषयलाई आन्तरिक तथा बाह्य कार्यक्रमहरुमा छलफल भइरहेको छ । डा. कोइराला १५ औँ महाधिवेशनका सभापतिका आंकाक्षी हुन् ।

Previous Post

पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

Next Post

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

metakhabar

metakhabar

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
आर्थिक

कूटनीति पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
फिचर-ब्यानर

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ असार २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
Load More
Next Post
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In