• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

metakhabar by metakhabar
२२ असार २०८२,
0
जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ। लमजुङको बेँसीसहरदेखि मनाङको चामेसम्मको ६५ किलोमिटर दूरीमा फैलिएको बेँसीसहर–चामे सडक अहिले पनि अत्यन्तै जोखिमपूर्ण बनेको छ।

चट्टान खोपेर निर्माण गरिएको साँघुरो, ग्रेडिङ नमिलेको कच्ची सडक र भिरालो भूगोलका कारण दैनिक सयौँ यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम, तल्लो पट्टि मस्र्याङ्दी नदीको गहिरो खोँच र साँघुरा मोडहरूका कारण यात्रु तथा सवारी चालक त्रसित छन्।

स्थानीय सोमबहादुर गुरुङ र चालक सोमराज मगरातीले सडकको अवस्था झन बिग्रँदै गएको र बर्खायाममा यात्राको जोखिम झनै बढेको बताएका छन्। अर्का चालक रामबहादुर तामाङले सडकबाट खस्ने हो भने सिधै नदीमा पुग्ने भएकाले कुनै सम्भावना नहुने बताए।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार पर्याप्त बजेटको अभावमा सडक स्तरोन्नति हुन सकेको छैन। चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ खर्च भएको र आगामी आवका लागि ४० करोडको बजेट प्रस्ताव गरिएको छ।

विगतमा नेपाली सेनाले जोखिम मोलेर निर्माण गरेको यो सडक हाल सडक डिभिजन कार्यालय दमौलीको जिम्मामा छ। बर्खायाम सुरु भएसँगै पहिरो खस्ने क्रम बढेकाले मनाङवासीलाई यात्रा गर्न गाह्रो भएको छ।

सडक अवरुद्ध हुँदा हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता रहेको मनाङका स्थानीयहरू बताउँछन्। पर्यटक, यात्री र स्थानीयवासी सबैको एउटै चाहना छ – यो सडकको शीघ्र स्तरोन्नति होस् र यात्रा सुरक्षित होस्।

Previous Post

आज आषाढ शुक्ल एकादशी: घरघरमा तुलसीको बिरुवा सारिँदै

Next Post

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In