• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

    सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज आषाढ शुक्ल एकादशी: घरघरमा तुलसीको बिरुवा सारिँदै

metakhabar by metakhabar
२२ असार २०८२,
0
आज आषाढ शुक्ल एकादशी: घरघरमा तुलसीको बिरुवा सारिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। आज आषाढ शुक्ल एकादशीका अवसरमा घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आरम्भ गरिएको छ।

ज्येष्ठ शुक्ल एकादशीमा दल राखिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिँदै चतुर्मासभर विशेष पूजा गरिन्छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ र आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि ‘चतुर्मास’ भनिन्छ।

धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, आजको दिन भगवान् विष्णु क्षीरसागरमा शयन गर्न जाने भएकाले यस दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ।

एक वर्षमा २४ एकादशी पर्ने भए पनि धेरैले चतुर्मासमा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्छन्। चार महिनासम्म व्रत बस्न नसक्नेले हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने प्रचलन छ।

आज राजधानीको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ। एकादशीका दिन चामल नखाई रोटी, ढिँडो र फलाहार गर्ने चलन छ।

वैज्ञानिक रूपमा तुलसीबाट शुद्ध अक्सिजन पाइने र यसले रोग फैलाउने कीटाणु हटाउने गुण हुने प्रमाणित भइसकेको छ। वास्तु दोष निवारण र सकारात्मक ऊर्जा प्रवाहका लागि तुलसीको महत्व रहँदै आएको छ।

चतुर्मासअन्तर्गत तुलसीको विधिपूर्वक पूजा आराधना गरिएको बिरुवा कार्तिक शुक्ल एकादशीका दिन ‘तुलसी–दामोदर विवाह’ गरी चतुर्मासको समापन गरिन्छ। विवाहपछि अग्निस्थापनासहित हवन गरिने वैदिक विधि छ।

Previous Post

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Next Post

जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

metakhabar

metakhabar

सम्बन्धित खबर

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
आवाज

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड

२६ जेष्ठ २०८३,
आहा ! श्रीमञ्ज्याङ लामागाउँ
जीवन शैली

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

२६ जेष्ठ २०८३,
आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय
जीवन शैली

आलेख– स्वास्थ्योपचार सेवा दिँदै प्राकृतिक चिकित्सालय

२६ जेष्ठ २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
फिचर-ब्यानर

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

२६ जेष्ठ २०८३,
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
कृषि

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

२६ जेष्ठ २०८३,
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
आवाज

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

२६ जेष्ठ २०८३,
Load More
Next Post
जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In