• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनुगमन भत्तासम्बन्धी सामाजिक सञ्जालमा आएको सामाग्रीप्रति लिखुपिके गाउँपालिकाको आपत्ति

metakhabar by metakhabar
१ असार २०८२,
0
अनुगमन भत्तासम्बन्धी सामाजिक सञ्जालमा आएको सामाग्रीप्रति लिखुपिके गाउँपालिकाको आपत्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखित अनुगमन भत्ता सम्बन्धी विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरेर चरित्रा हत्या गर्ने काम गरेको भन्दै सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आपत्ति जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता मणिराज बस्नेतले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले गाउँपालिका अध्यक्षको व्यक्तिगत फोटो प्रयोग गरी नियोजित ढंगले जनप्रतिनिधिको चरित्र हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका हुन् ।

प्रेस विज्ञप्तीमा भनिएको छ

“सिमित श्रोत साधन र अधिक नागरिक अपेक्षा विचमा तालमेल हुन नसक्दा बर्तमान ब्यवस्था र जनप्रतिनिधि प्रतिको आक्रोस बढ्दै गईरहेको स्वभाविक हो । यही शिलशिलामा सकारात्मक काम र उपलब्धिहरु धेरै नै भएका छन् तर यस्को चर्चा गर्नु भन्दा बास्तविक्ता नबुझि नकारात्मक कुराहरुलाई अतिरन्जित तवरले सनसनिपूर्ण बनाउनु विडम्बनापूर्ण कुरा हो ।

यही सन्दर्भमा यस लिखुपिके गाउँपालिकाको अघिल्लो आ।व।को मलेप प्रतिवेदनमा पदाधिकारीहरुले अनुगमन भत्ता बुझेको विषयलाई केहि सामाजिक सञ्जाल प्रयोग कर्ताले विषयलाई तोडमोड गरि शैद्धान्तिक बेरुजु (नियमित गर्नु पर्ने) भएको विषयमा सिंगो गाउँपालिकालाई प्रहार गर्ने नियतका साथ पालिका अध्यक्षको ब्यक्तिगत फोटो राखेर वहाँको बद्नाम गर्ने मनशायका साथ गरिएको प्रयास प्रति पालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

पालिकाका पदाधिकारीहरुले लिएको अनुगमन भत्ता कोशी प्रदेश सरकारले निर्धारण गरे बमोजिम कोशी प्रदेश भरिकै पालिकाका पदाधिकारीहरुले स्थानीय तह गठन भएदेखिनै बुझ्दै आएको स्पष्ट पार्न चाहान्छौँ । पालिकाका तत्कालिन कर्मचारीहरुको प्राविधिक त्रुटिका कारण अनुगमन प्रतिवेदन मलेपमा पेश गर्न छुटाएकाले नियमानुसार लिएको रकम शैद्धान्तिक बेरुजु मात्रै भएको कुरा स्पष्ट पार्न चाहान्छौँ ।

कमिकमजोरी कस्को हो नबुझि जनप्रतिनिधिलाई आक्रमण गरि सस्तो प्रचार गरेको प्रति गाउँपालिका खेद प्रकट गर्दछ । हामी जनप्रतिनिधि ईमान्दारपुर्वक पारदर्शिता र शुसासन प्रति प्रतिबद्ध भएर काम गरिरहेको सबै जनतालाई आश्वस्त पार्न चाहान्छौँ । तसर्थ पालिकामा कुनै भ्रष्टाचार नभएको र जनप्रतिनिधिले एक रुपैँया पनि तलमाथि नपारेको स्पष्ट पार्दै कुनै भ्रममा नपर्न अनुरोध गर्दछु । कुनै पनि स्वार्थ समुहको नकरात्मक अभिप्रायले बद्नाम गराउने अभिष्ट पुरा हुन नदिन गाउँपालिका प्रतिबद्ध छ ।”

Previous Post

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन राजदूतावासको अपिल

Next Post

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In