• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा युद्धविरामको पक्षमा उभियो नेपाल

metakhabar by metakhabar
१ असार २०८२,
0
गाजामा युद्धविरामको पक्षमा उभियो नेपाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- गाजामा बिनासर्त र स्थायी युद्धविरामको पक्षमा नेपाल उभिएको छ । संयुक्त राष्ट्र संघको महासभा (यूएनजीए) मा गाजामा युद्धविरामाको माग गर्ने प्रस्तावमा नेपाल पक्षमा उभिएको हो । मतदानबाट भारतले आफूलाई अलग राखेको छ ।

बिहीबार गाजामा युद्धविरामसम्बन्धी संयुक्त राष्ट्र महासभामा ‘नागरिकहरूको संरक्षण र कानुनी तथा मानवीय दायित्वहरू कायम राख्ने’ शीर्षकको प्रस्ताव प्रस्तुत गरिएको थियो। जहाँ १९३ देशमध्ये १४९ देशले यो प्रस्तावको पक्षमा मतदान गरेका छन्। प्रस्तावको पक्षमा नेपाल छ भने भारतसहित १९ देश आफूलाई अलग राखेका छन् ।

अमेरिकाका सहयोगी धेरै देशहरूले यसको पक्षमा मतदान गरेका छन्। दक्षिण एसियामा भारतबाहेक सबै देशहरूले प्रस्तावको पक्षमा मतदान गरेका छन्।

संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले भारतले वार्ता र कूटनीतिले मात्र समस्या समाधान गर्न सक्छ भन्ने विश्वास गरेको बताएका छन् । भारतको कदमको त्यहाँका विपक्षी दल कांग्रेसले सरकारको आलोचना गरेको छ ।

शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा गाजामा तत्काल बिनासर्त र स्थायी युद्धविरामको माग गर्दै एक प्रस्ताव प्रस्तुत गरिएको थियो। यसले गाजामा बन्धक बनाइएका सबै मानिसहरूलाई तत्काल र बिनासर्त रिहा गर्न पनि माग गरेको थियो।

२० भन्दा बढी देशहरूद्वारा ल्याइएको यो प्रस्तावले हतियारको रूपमा भोकमरी प्रयोगको कडा आलोचना गर्‍यो। यसले मानवीय सहायतामा इजरायलको नाकाबन्दी पूर्ण रूपमा हटाउन र अन्तर्राष्ट्रिय कानुन अन्तर्गत गाजाका मानिसहरूको सुरक्षाको लागि पनि आह्वान गरेको थियो।

यो प्रस्तावलाई महासभामा १४९ मत प्राप्त भयो र त्यसपछि यसलाई पारित गरियो। संयुक्त राष्ट्रसंघका अनुसार १२ सदस्य देशले प्रस्तावको विपक्षमा मतदान गरे भने १९ जनाले मतदानबाट टाढा रहे।

प्रस्तावमा मतदान नगर्ने देशहरू अल्बानिया, क्यामरून, चेचिया, उत्तर कोरिया, डोमिनिका, इक्वेडर, इथियोपिया, जर्जिया, भारत, किरिबाटी, मलावी, मार्शल टापु, उत्तरी म्यासेडोनिया, पनामा, रोमानिया, स्लोभाकिया, दक्षिण सुडान, टिमोर लेस्टे र टोगो।

अमेरिकाका सहयोगी मानिने अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, फ्रान्स र जर्मनीले यसको पक्षमा मतदान गरेका छन्।

दक्षिण एसियाली देशहरूमध्ये बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले यसको पक्षमा मतदान गरेका छन्।
इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेको बेला संयुक्त राष्ट्र संघको महासभामा यो प्रस्ताव प्रस्तुत गरिएको हो।

Previous Post

बजेटमाथिको छलफलमा राप्रपा र रास्वपा: बोल्न दिदाँ नबोल्ने, पलेटी मारेर बसेर नाराबाजी गर्ने ?

Next Post

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन राजदूतावासको अपिल

metakhabar

metakhabar

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

९ भदौ २०८३,
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
Load More
Next Post
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन राजदूतावासको अपिल

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन राजदूतावासको अपिल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In