• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

    कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

    रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

    कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

    सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

    सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक यातायात व्यावसायीहरुसँग समस्या समाधानका लागि वार्ता समिति गठन

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
सार्वजनिक यातायात व्यावसायीहरुसँग समस्या समाधानका लागि वार्ता समिति गठन
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका यातायात व्यवसायीसँग संवादका लागि सरकारले वार्ता समिति गठन गरेको छ। देशभर सार्वजनिक यातायात ठप्प पारिएपछि गृहमन्त्री रमेश लेखकको उपस्थितिमा आज गृह मन्त्रालयमा बसेको बैठकले वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहने गरी समितिको संरचना तय गरिएको छ। समितिमा सरकारका तर्फबाट आठ जना सदस्य रहनेछन् भने व्यवसायी तथा मजदुर संगठनका चार प्रतिनिधि सहभागी हुनेछन्। समिति छिट्टै वार्ताको औपचारिक प्रक्रिया अघि बढाउने तयारीमा छ।

गण्डकी प्रदेशले निजी सवारीलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने नियमावली सार्वजनिक गरेपछि त्यसको विरोधमा व्यवसायी तथा मजदुरका आठ संगठनले सोमबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन बन्द गरेका थिए। सरकारले वार्ता समिति बनाउँदै समस्या समाधानको पहल थाले पनि आन्दोलनरत पक्ष अझै आफ्नै अडानमा रहेको जनाइएको छ। वार्ता सफल नहुँदासम्म यात्रु सर्वसाधारणलाई पर्ने असर भने कायमै रहने देखिन्छ।

Previous Post

प्रहरीले भन्यो- राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु

Next Post

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग
समाचार

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

५ असार २०८२,
रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने
समाचार

रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

५ असार २०८२,
कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो
समाचार

कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

५ असार २०८२,
सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने
फिचर-ब्यानर

सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने

५ असार २०८२,
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
फिचर-ब्यानर

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

५ असार २०८२,
प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
Load More
Next Post
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In