• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

अमेरिका जाने पर्यटक घट्दै, १८ अर्ब डलर बढी घाटा हुने प्रक्षेपण

२० चैत २०८१,
0
अमेरिका जाने पर्यटक घट्दै, १८ अर्ब डलर बढी घाटा हुने प्रक्षेपण
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अमेरिका विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य स्थानमा पर्छ । तर पछिल्ला महिनाहरूमा अमेरिकामा विदेशी पर्यटकको संख्या घट्न थालेको छ । राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । पर्यटकको संख्या घटेसँगै आगामी वर्ष मात्र अमेरिकामा १८ अर्व डलर भन्दा बढी घाटा हुने प्रक्षपण गरिएको छ ।

राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् । अमेरिकाले सन २०२३ मा ६६.५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो । त्यसैगरी २०२४ मा त्योभन्दा बढी संख्यामा आउने अपेक्षा गरिएको थियो । तर ‘टुरिज्म इकोनोमिक्स’को प्रतिवेदनअनुसार यो वर्ष पर्यटकको संख्या ५.५ प्रतिशतले घट्न सक्छ । यो घाटा सन २०२५ मा १८ अर्ब अमेरिकी डलर पुग्न सक्छ ।

भर्खरै अमेरिकाले धेरै क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ, जसले गर्दा क्यानाडाली पर्यटकहरूको संख्या ४५ प्रतिशतले घटेको छ । एयर क्यानडाले पनि मागको अभावमा अमेरिकाका केही रुटमा उडान रद्द गरेको छ । एक सर्वेक्षण अनुसार ३६ प्रतिशत क्यानाडाली पर्यटकले अमेरिकाको यात्रा रद्द गरेका छन् । कतिपय विदेशी पर्यटकले भ्रमण रद्द गर्नुको कारण अमेरिकाको राजनीतिक वातावरण रहेको बताएका छन् । ट्रम्प प्रशासनको नीति र बयानले युरोपमा पनि अमेरिकाको छविलाई असर गरेको छ । बेलायत, जर्मनी, स्वीडेन र डेनमार्क जस्ता देशहरूमा अहिले ५० प्रतिशत भन्दा बढी मानिसले अमेरिकालाई नकारात्मक रूपमा हेर्न थालेका छन् ।

अमेरिकामा आउने पर्यटक घट्दा बर्मुडा, युरोपलगायतका देशले भने फाइदा उठाइरहेका छन् । क्यानाडाली पर्यटकहरू अहिले बर्मुडा र युरोपतिर गइरहेका छन, जसका कारण त्यहाँ पर्यटन राजस्व बढ्दै गएको छ । ब्राजिल, टर्की र कोलम्बिया जस्ता देशका पर्यटकले अमेरिकी भिसाका लागि ७ सय दिनसम्म कुर्नुपर्ने हुन सक्छ । यसले सन् २०२६ मा अमेरिकामा हुने फिफा विश्वकप र २०२८ को ओलम्पिक खेलमा पनि असर पार्न सक्छ । तर, अमेरिकी अधिकारीहरुले पर्यटन प्रवद्र्धनका लागि कदम चालेको बताएका छन् ।

अघिल्लो समाचार

सुनचाँदीको मूल्य घट्यो

अर्को समाचार

राजनीतिक संकटः अस्थिरताको अन्त्यहीन चक्र

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
कृषि

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

राजनीतिक संकटः अस्थिरताको अन्त्यहीन चक्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन