• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी जनावरले देखाउँछन् ग्रहणको समयमा अनौठो व्यवहार

by
१ पुस २०८१,
0
यी जनावरले देखाउँछन् ग्रहणको समयमा अनौठो व्यवहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धार्मिक मान्यताअनुसार ग्रहणलाई अशुभ घटनाको संकेतका रुपमा मानिन्छ ।

मानिसको ग्रहणको नकारात्मक प्रभाव पर्ने विश्वास गरिन्छ । तर के तपाईँलाई थाहा छ, ग्रहणको प्रभाव मानिसमा मात्र नभई जनावरमा पनि हुने गर्दछ । त्यसैले ग्रहणकालमा पशुपक्षी अनौठो व्यवहार गर्दछन् । यो सूर्यग्रहण र चन्द्र ग्रहण दुबैमा लागू हुन्छ ।

ग्रहणकालमा कुराका केही प्रजाति अचानक बैचनी बढ्ने गर्दछ । यी प्रजाति ग्रहणको समयमा आफ्नो जाल आफैँ तोड्ने गर्दछन् । तर जसै ग्रहण सकिन्छ । यी माकुरा फेरी आफ्नो जालो बनाउन थाल्दछन् ।

माकुरा झै ग्रहणको प्रभाव केही पक्षीमा पनि देखा पर्दछ । हुन त चराहरू दिनभर यताउति जाने गर्दछन् र साँझमा गुड फर्कने गर्दछन् । तर ग्रहणकालमा यी पक्षी साँझ नपरी घर फर्कने गर्दछन् ।

ग्रहणको समयमा चमेरामा पनि केही परिवर्तन देखा पर्दछ । ग्रहणकालमा चमेरालाई रात परेको भ्रम हुन्छ र उड्न थाल्दछन् । यसअलावा सुपर मूनका समयमा पनि जब चन्द्रमा चम्किलो हुन्छ त्यस समयमा जङ्गली बकुल्लाको मुटुको धड्कन बढेको एक शोधबाट पत्ता लागेको थियो । ग्रहण सकिए पछि यिनीहरू पनि पूनःनर्मल अवस्थामा फर्कने गर्दछन् ।

सन् २०१० मा भएको एक अनुसन्धान अनुसार अर्जेटीना र ब्राजिललगायतका देशमा पाइने नाइट मंकी प्रजातिका बाँदरहरू ग्रहणकालमा डराउने गर्दछन् । यी बाँदर अन्य समय हिँड्ने दौडन गर्दैनन् । यस समयमा यिनीहरू अत्यधिक डराउने गर्दछन् ।

आम अवस्थामा हिप्पोपोटामस पानी भित्रै रहने गर्दछ । तर सूर्यग्रहण कालमा यी बेचैन रहने गर्दछन् ।

Previous Post

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

Next Post

पुसमा ‘बम बहादुर’ र ‘कार्साङ’ प्रदर्शन हुने

सम्बन्धित खबर

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
आर्थिक

गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

२७ बैशाख २०८३,
ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित
फिचर-ब्यानर

ज्यानको बाजी लगाएर भीरमा मह सिकार, विदेशीसमेत मोहित

२७ बैशाख २०८३,
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

२७ बैशाख २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे पक्राउ

२७ बैशाख २०८३,
आइपीएल : गुजरातद्वारा राजस्थान पराजित
खेलमैदान

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

२७ बैशाख २०८३,
Load More
Next Post
पुसमा ‘बम बहादुर’ र ‘कार्साङ’ प्रदर्शन हुने

पुसमा ‘बम बहादुर’ र ‘कार्साङ’ प्रदर्शन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In