• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

औषधिको मूल्य समायोजन कार्यविधि गुपचुपमै

by
२९ मंसिर २०८१,
0
औषधिको मूल्य समायोजन कार्यविधि गुपचुपमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य मन्त्रालयले एक वर्षअघि नै बनेको ‘औषधिको मूल्य समायोजन कार्यविधि, २०७९’ को मस्यौदा गुपचुपमा राखेर औषधिको मूल्य समायोजनमा काम गरिरहेको छ ।

मूल्य निर्धारणको विषयमा औषधि व्यवस्था विभाग, सम्बन्धित विज्ञ, विश्व स्वास्थ्य संगठन, युएसआइडी र विभिन्न विदेशी विज्ञको समन्वयमा नियमावलीको मस्यौदा २०२३ सेप्टेम्बरमै विभागलाई बुझाइएको थियो ।

विज्ञहरूले वर्षौँसम्म अध्ययन गरेर बनाएको नियमावलीको मस्यौदामा छलफल गरेर कार्यान्वयनमा लैजानुपर्नेमा पुनः सुझाव समिति बनाएर काम थाल्नुलाई सरकारको झारा टार्ने काम भएको भन्दै विज्ञहरूले आलोचना गरेका छन् । मन्त्रालयले भने विशेषज्ञको टोलीको सुझाव संकलन गरेर समायोजनमा लैजाने उद्देश्यले काम थालिएको दाबी गर्दै आएको छ । सुझाव समितिले बनाएको प्रतिवेदनको मस्यौदामा आगामी सोमबार छलफल गरिने बताउँदै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘पहिले बनाएको कार्यविधि मन्त्रालयअन्तर्गतको विभागले बनाएको हो । तर, अहिले उच्चस्तरीय विज्ञहरूको समितिले अन्य देशमा भइरहेको मूल्य अभ्यासबारेसमेत अध्ययन गरेर मस्यौदा तयार गरेका हुन् । मूल्य निर्धारण मात्र नभई समायोजनलाई समेट्ने गरी दीर्घकालीन योजनाको खाकासहित अध्ययन गर्न यो समिति बनाइएको हो ।’

औषधि व्यवस्था विभागले आवश्यकताअनुसार सरकारको अनुमति लिएर जुनसुकै समयमा पनि औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ । तर, औषधि ऐनअनुसार सरकारले तोकेको मूल्यबाहेकका औषधिको मूल्य भारतले निर्धारण गरेको मूल्यको आधारमा बिक्री–वितरण हुँदै आएका छन् । सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा छन् । खासगरी मूल्य निर्धारण गरिएका औषधिमा समेत उत्पादनकर्ताले चलाखीपूर्ण तरिकाले उपभोक्तालाई ठगिरहेको विज्ञहरूको भनाइ छ । नयाँपत्रिका दैनिकमा समाचार छ ।

Previous Post

संकटमा त्रिविको साख : सिनेट बैठकमै नोकझोँकदेखि नाराबाजीसम्म

Next Post

आमिर खानले रजनीकान्तसँग काम गर्ने, ‘कुली’ को सुटिङ सुरु

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
आमिर खानले रजनीकान्तसँग काम गर्ने, ‘कुली’ को सुटिङ सुरु

आमिर खानले रजनीकान्तसँग काम गर्ने, ‘कुली’ को सुटिङ सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In