• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आज २०८१ साल मंसिर २९ गते शनिबारको राशिफल

मेषः धनस्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। लगानी गरेको भए सदुपयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ। लगानी गरेको भए स्वदेशमा फाइदा हुनेछ।

वृषः लग्नका चन्द्रमाले गर्दा दिन सहज बन्नेछ। मन शान्त हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ।

मिथुनः साना कुराले मनमा झन्झट बढ्नेछ। चिसोबाट बच्नु फाइदा होला। राज्यको तर्फबाट भय हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। मनको गोपनीयतालाई सुरक्षित गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। दैनिक काममा भन्दा व्यापारमा फाइदा हुनेछ। कपडाको व्यापार गरेमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। लगानीका स्रोत फैलिने देखिन्छ। सानो लगानी भए पनि आम्दानी बढ्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा राम्रो नतिजाा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

तुलाः दिन सामान्य छ। आफन्तले धोका दिने दिन छ। गोप्य कुरालाई सुरक्षित गर्नु राम्रो हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। घरका सदस्यले भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिकः मनमा खुशी मिल्नेछ। गुरुबाट लिएको सुझावले भविष्य बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

धनुः दिन सामान्य छ। सहयोगी भन्दा विरोधी साथी धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। बन्धुले साथ नदिने हुनाले विश्वास नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मकरः शिक्षाको क्षेत्रमा आज तपाईंको उदय हुनेछ। अन्त्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत रहेको छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारले भने तपाईंमाथि शंका गर्नेछ।

कुम्भः मध्य साढेसाती दशा भएकाले व्यवहारमा उतारचढाव बढ्ने देखिन्छ। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। रोगसँग लड्ने क्षमता भने बढ्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

मीनः सुरुवाती साढेसाती दशा चल्दैछ। बिहान उठेर गणेशको पूजा गर्नु राम्रो हुनेछ। सामाजिक संघ संस्था र राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

अघिल्लो समाचार

सूटिङका क्रममा बलिउड अभिनेता अक्षय कुमार घाइते

अर्को समाचार

आजको मौसम : बिहानकाे समयमा हवाई सेवा प्रभावित हुने

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

आजको मौसम : बिहानकाे समयमा हवाई सेवा प्रभावित हुने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • हत्केला चिलाउँदा धन आउने भनाइ: सत्य वा केवल अन्धविश्वास ?

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन