• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    बढ्यो पेट्रोल र डिजलको मुल्य

    इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूटिङका क्रममा बलिउड अभिनेता अक्षय कुमार घाइते

by
२८ मंसिर २०८१,
0
सूटिङका क्रममा बलिउड अभिनेता अक्षय कुमार घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘हाउसफुल ५’ को सुटिङका ​​क्रममा घाइते भएका छन् । उनी एक्सन सिक्वेन्सको सुटिङका ​​क्रममा सेटमा केही वस्तु उचालिएर घाइते भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। अक्षयको आँखा जाँच गरेपछि डाक्टरले पट्टी लगाइदिएका थिए ।

उनले अक्षयलाई केही दिन सुटिङ नगर्न र आराम गर्न सल्लाह दिएका छन् । मार्च २०२३ मा पनि फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङको क्रममा स्कटल्याण्डमा एक एक्सन दृश्य शूट गर्ने क्रममा अक्षय घाइते भएका थिए ।

अहिले चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । अक्षयको चोटका कारण फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो । त्यसपछि फेरि सुटिङ सुरु भयो । तर, अक्षयको दृश्यको सुटिङ अहिलेका लागि रोकिएको छ । उनको निको भए पछि मात्रै उनका दृश्यहरुको सुटिङ हुनेछ ।

अक्षय कुमारसँगै हाउसफुल ५ मा रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरु छन् ।

यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन २०२५ मा फिल्म घरमा रिलिज हुनेछ।

Previous Post

यी गल्तीले ह्वाटस्एपबाट तपाईको ठेगाना ट्र्याक हुन सक्छ ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In