• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

by
२७ मंसिर २०८१,
0
कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउड अभिनेता कार्तिक आर्यन चर्चित कलाकारकाे लिस्टमा पर्छन्।

हालै उनको फिल्म भुल भुलैया–३ रिलिज भएको थियो, जुन बक्स अफिसमा हिट भयो। यो फिल्मको सफलतापछि फ्यानमा कार्तिक आर्यनको लोकप्रियता झनै बढेको छ।

तर, यसका बाबजुद पनि कार्तिक आर्यनले बलिउडमा खासै समर्थन पाइरहेका छैनन्। यसको खुलासा कार्तिक आर्यनले नै गरेका छन्।

कार्तिक आर्यनले आफूले बलिउडमा खासै समर्थन नपाएको गुनासाे गरेका छन्।

कार्तिक आर्यनले बलिउडको माहोलबारे खुलेर कुरा गरेका छन्। यस अवसरमा कार्तिकले धेरै ठूला खुलासा पनि गरेका छन्।

कार्तिक आर्यनले भुल भुलैया–३ को सफलतापछि पनि उनलाई उद्योगमा खासै साथ नदिएको बताउँछन्।

आर्यनले भनेका छन्, ‘केही मानिसहरू म फेल भएको चाहन्छन् तर त्यसो हुन्न। मलाई हरेक पाइलामा साथ दिने फ्यान र दर्शकको मन जित्न पाए हुन्छ।’

कार्तिक आर्यनको फिल्म भूल भुलैया–३ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। रिपोर्टका अनुसार यो फिल्म ३०० करोड क्लबमा सामेल हुने लिस्टमा परेको छ।

अहिले कार्तिक आफ्नो आगामी फिल्ममा केन्द्रित छन्। कार्तिक आर्यनले अनुराग बसुसँग हात मिलाएका छन्।

उनी अनुरागको रोमान्टिक फिल्ममा देखिनेछन्। यसबाहेक आशिकी–३ का लागि कार्तिक आर्यनको ना अगाडि छ।

यद्यपी दुबै फिल्मको औपचारिक घोषणा भने भइसकेको छैन। यस्तो अवस्थामा फ्यानहरू कार्तिकको अर्को फिल्मको घोषणाको पर्खाइमा छन्।

Previous Post

बुवा शत्रुघन सिन्हालाई यस नामले बोलाउँछिन् अभिनेत्री सोनाक्षी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In