• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बुवा शत्रुघन सिन्हालाई यस नामले बोलाउँछिन् अभिनेत्री सोनाक्षी

by
२७ मंसिर २०८१,
0
बुवा शत्रुघन सिन्हालाई यस नामले बोलाउँछिन् अभिनेत्री सोनाक्षी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– बलिउड अग्रज कलाकार शत्रुघन सिन्हा ७९ वर्षका भए ।

उनको जन्म दिनको अवसरमा छोरी अभिनेत्री सोनाक्षी सिन्हाले सामाजिक सञ्जालमार्फत विशेष शुभकामना दिएकी छिन् । उनले इन्स्टाग्राममा बुवासँगको तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे किङ्ग खामोश ।’

यसको मतलब उनी आफ्नो बुवा शत्रुघनलाई ‘किङ्ग खामोश’को नामले बोलाउँछिन् । शत्रुघनले सन् १९८० पूनम सिन्हासँग विवाह गरेका थिए । दुवैका सोनाक्षी, लव र कुश गरी तीन सन्तानहरु छन् ।

उनको जन्म दिनको अवसरमा अभिनेता ज्याकी श्राफले पनि जन्म दिनको शुभकामना दिएका छन् । ज्याकीसँगै शत्रुघनले ‘जवाब हम देंगे,’ ‘युद्ध’लगायतका फिल्ममा सँगै काम गरेका थिए । पछिल्लो समय भने शत्रुघन राजनीतिक जीवनतिर मोडिएका छन् ।

फिल्म ‘प्रेम पूजारी’बाट बलिउड सिने उद्योगमा प्रवेश गरेका उनले ‘बनफूल,’ ‘वह प्यार ही प्यार,’ ‘रास्तेका पत्थर,’ ‘यार मेरी जिन्दगी’लगायतक फिल्महरुमा अभिनय गरेका छन् । उनी पछिल्लो फिल्म ‘यमला पगला दीवाना : फिर से’मा देखिएका थिए ।

Previous Post

सामाजिक सञ्जालमा नकारात्मक सामग्रीले मानसिक स्वास्थ्य बिगार्छ, होसियार हुनुहोस् : अध्ययन

Next Post

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

सम्बन्धित खबर

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
Load More
Next Post
कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In