• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल

मेषः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने योग छ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन सहज छ। थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रयास गरेको भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुनः दिन सहज छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक सेटिङ मिलेमा सेवाको अवसर मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कटः अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। आफन्तसँग बोल्दा भने सचेत बन्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

सिंहः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ। एकल लगानीबाट फाइदा हुने योग छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ।

कन्याः दिन सामान्य छ। ठुला व्यक्तिको सेवामा दिन बित्नेछ। आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः सञ्चित धन खर्च हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। चिसोबाट बच्न नसके स्वास्थ्यमा समस्या हुनसक्छ। कला र गलाको प्रशंसा हुनेछ। परिवारको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। रोगबाट बच्न सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ।

धनुः दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुरुसँग भेट हुने योग छ। तपाईंका विरोधी साथी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ। विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ।

कुम्भः दिन राम्रो छ। आफन्तले प्रशंसा गर्नेछन्। मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सञ्चित धन खर्च गर्ने बानीले मनमा अशान्त बन्नेछ। व्यवहार र बोलीमा एकरुपता आवश्यक देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारको सुरुवात गरेमा सहकर्मी साथीले तपाईंको प्रशंसा गर्नेछन्।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

Next Post

आज देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
फिचर-ब्यानर

समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

२४ बैशाख २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In