• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन

२६ मंसिर २०८१,
0
यस्तो शहर, जहाँ कहिल्यै १२ बज्दैन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ– हामी सबैले घडी लगाउने गरेका नै छौं । हामीले लगाउने घडीमा एक देखि बाह्रसम्म अङ्कहरु हुन्छन् । कहिलेकाहीँ २४ नम्बरहरु पनि हुन्छन् ।

विश्वमा एउटा यस्तो शहर छ, जहाँ घडीमा ११अंक हुन्छ तर त्यहाँ कहिल्यै १२ नै बज्दैन । के तपाईंलाई त्यो शहरको नाम थाहा छ ?

जुनसुकै देशका शहरहरुमा रहेका सार्वजनिक बाटो काट्ने ठाउँ, गिर्जाघर र घण्टाघरहरुमा घडी राखिएको हुन्छ । जसको मुख्य उद्देश्य नै आम मानिसलाई समयको जानकारी दिनु हुन्छ । यद्यपि तपार्इं त्यो शहरको नामबारे अनविज्ञ हुनुहुन्छ होला, जुन शहरको घडीमा १२ कहिल्यै बज्दैन ।

त्यो शहरको नाम सुन्दा तपाईं छक्क पर्नुहुनेछ । त्यो शहर दुनियाँकै सुन्दर देश स्विटजरल्याण्डमा छ । जुन शहरको नाम सोलोर्थन हो । जुन शहरका मानिसहरु ‘११’नम्बरप्रति यति क्रेजी छन् कि तिनिहरु आफ्नो घडीमा ‘१२’नम्बर नै राख्दैनन् ।

त्यसैले यस शहरका सबै घडीमा ११ सम्म मात्र नम्बरहरु हुन्छन् । त्यहाँका चर्च र गिर्जाघरमा राखिएका घडीहरुमा समेत ११ सम्म मात्र नम्बरहरु राखिएका हुन्छन् ।

सोलोर्थनस्थित टाउन स्क्वायरमा पनि घडी राखिएको छ । जसलाई शहरको पहिचानको रुपमा लिइन्छ । तर त्यहाँको घडीमा पनि कहिल्यै १२ बज्दैन । त्यहाँका मानिसहरुले ११ नम्बरलाई निकै रुचाउने भएकोले त्यहाँका पुराना स्थल, सङ्ग्रहालय, टावरमा पनि घडीमा ११ नम्बरहरुसम्म मात्र हुन्छन् ।

यतिसम्म कि त्यहाँको मुख्य मानिएको उर्सूस चर्चमा राखिएको घडीमा समेत १२ बज्दैन । यसबाट त्यो शहरमा ११ नम्बरको महत्व कतिसम्म छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । जुन चर्चलाई बनाउन ११ वर्ष लागेको थियो । चर्चमा ११÷११ वटा झ्याल र ढोकाहरु छन् । अर्को चाखलाग्दो कुरा के छ भने त्यहाँका अधिकांश मानिसहरु ११ तारिखमा नै आफ्नो जन्मदिन मनाउँछन् ।

मानिसहरुले दिइने उपहारमा समेत ११ नै नम्बर जोडिन्छ । आखिर ११ नम्बरप्रति त्यहाँका मानिसहरुमा किन यति धेरै क्रेज र प्रेम छ ? जुन क्रेज र प्रेम अहिलेदेखि मात्र नभएर सदिऔंदेखि चलिआएको थियो । त्यहाँको एक लोककथाका अनुसार सोलोर्थनका मानिसहरु निकै मेहनत गर्थे ।

तर मेहनत गरेर पनि त्यहाँका मानिसहरु खुसी र सुखी थिएनन् । त्यही समयमा शहरको पहाडबाट एक ‘एल्फ(सानो प्राणी)’ आए र उनैले शहरका मानिसहरुको हौसला बढाउन शुरु गरे । यसले गर्दा त्यहाँका मानिसहरुको जीवनमा खुसी छाउन थाल्यो । उनको साथमा अलौकिक शक्ति थियो ।

जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ । त्यसकारण सोलोर्थनका मानिसहरुले हरेक काममा ११ नम्बर जोड्न थाले । फलतः घडीमा पनि ११ सम्मका अंकहरु मात्र राखे ।

अघिल्लो समाचार

कष्टकर बन्दै विपद्पीडितको जीवनशैली

अर्को समाचार

के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

सम्बन्धित खबर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?
फिचर-ब्यानर

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन
फिचर-ब्यानर

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

के तपाई सधैं फिट र जवान देखिन चाहनुहुन्छ ? फरक तरिकाले व्यायाम गर्नुस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन