• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीबाट टाढिँदै छ चन्द्रमा !

by
१३ मंसिर २०८१,
0
पृथ्वीबाट टाढिँदै छ चन्द्रमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले चन्द्रमा बिस्तारै पृथ्वीबाट टाढिदै गरेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार चन्द्रमा प्रति वर्ष करिब ३.८ सेन्टिमिटरको दरले पृथ्वीबाट टाढा सरिरहेको छ।

यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।  जसले पृथ्वीको २४ घण्टाको दिन अन्ततः २५ घण्टाको दिन बन्न सक्ने बताईएको छ।

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सको वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनले करिब १ अर्ब ४० करोड वर्षअघि चन्द्रमा पृथ्वीको नजिक हुँदा एक दिनमा १८ घण्टा मात्रै हुने गरेको खुलासा गरेको छ।

पृथ्वी र चन्द्रमा बीचको दूरी बढ्दै गएपछि हाम्रो ग्रहमा एक दिनको लम्बाइ पनि बढेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

Previous Post

एमसीसी नेपाल सम्झौताः प्रगति र प्रभावशाली विकासका लागि अमेरिकी अनुदान !

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In