• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज

by
४ मंसिर २०८१,
0
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन् ।

रिपब्लिकन पार्टीले यस निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै राष्ट्रपतिसहित सिनेट र हाउस अफ रेप्रिजेनटेटिभ दुवैमा बहुमत हासिल गरेको छ । डेमोक्रेटिक पार्टी सत्ताबाट पूर्ण रुपमा बाहिरिएको छ र आगामी चार बर्ष ट्रम्पबाट शासित हुनुपर्ने अवस्था बनेको छ ।

यसैबीच एउटा क्रुज कम्पनीले अमेरिकीहरूलाई ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालबाट चार वर्षसम्म छुटकारा दिने प्रस्ताव गरेको छ । फ्लोरिडामा धारित क्रूज कम्पनी भिल्ला भि रेसिडेन्सेसले ट्रम्पको चार बर्षे कार्यकाल छल्नका लागि चार बर्षे प्याकेजको घोषणा गरेको छ । ‘टुर ला भि’ कार्यक्रम सुरुवातको घोषणा गर्दै कम्पनि यात्रुहरूलाई १४० भन्दा बढी देशहरूमा चार वर्षसम्म बिताउन अनुमति दिँने र संयुक्त राज्य अमेरिकाबाट टाढा रहन सकिने अफर सार्बजनिक गरेको छ ।

टुर ला भी यात्राले ‘भिल्ला भी ओडीसे’ मा एक वर्षको ‘एस्केप फ्रम रियालिटी’ क्रूज, दुई वर्षको ‘मिड-टर्म सिलेक्शन’ क्रूज, तीन-वर्षको ‘एभर्वेयर बट होम’ सहित विभिन्न प्रकारका विस्तारित बसाइहरूको विकल्प दिएको छ । न्यूजवीकसँग कम्पनीका सीईओ मिकेल पेटर्सनले आफुहरुलाई कसले जित्छ भनेर थाहा नभएपनि जसले जितेपनि आधा जनसंख्या निराश हुने अनुमान गर्दै यो अफर लिएर आएको बताएका छन् ।

यस टूरको शुल्कभने एक बर्षका लागि ४० हजार डलरबाट शुरु रहेको छ । त्यस्तै एक जनाको लागि क्याबिन लिएमा चार बर्षको लागि २ लाख ५६ हजार डलर रहेको छ भने डबल क्यबिनका लागि ३ लाख २० हजार रहेको जानकारी दिएको छ । यस शुल्कमा सबै प्रकारका खाना, इन्टरनेट र मेडिकल सुबिधा पनि समावेश रहेको बताइएको छ ।

साथै सोहि शुल्कमा हाउस किपिङ हरेक साता र कपडा धुने सुबिधा १५ दिनमा एक पटक समावेश रहेको बताइएको छ । त्यस्तै टूरका क्रममा अल्कोहल डिनरको समयमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।

यात्रुहरुले एक महिना क्यारेबियन समुन्द्रमा बिताउन पाउने छन् भने दुई पनामा नहर ट्रान्जिट, दुई वटा विश्वका आश्चर्य, चिली फजोर्ड्स, अन्टार्कटिक सेल-बाई, रियोमा कार्निभल र चार महिनाको दक्षिण अमेरिकाको यात्रा गर्ने अवसर पाउने छन् भने आठ दिन अमेजन नदीमा बिताउन पाइने उल्लेख छ ।

यस यात्रामा जाने अमेरिकी नागरिकका लागि २०२६ मा हुने अमेरिकी मिडटर्म निर्वाचन र २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने व्यवस्था समेत गरिएको छ ।

नोभेम्बर ७ मा यो अभियान घोषणा गरेपछि ठुलो मात्रामा यात्रुहरुले जाने चाहना व्यक्त गरेको कम्पनिले जनाएको छ । कम्पनिले ६०० यात्रु रहेको भिल्ला भिई ओडिसीले भर्खरै विश्वभर आफ्नो १५ वर्षको भ्रमणको दोस्रो महिनामा प्रवेश गरेको छ । जहाजले सबै सात महादेश, १३ विश्व आश्चर्य र १०० भन्दा बढी उष्णकटिबंधीय टापुहरूको भ्रमण गर्ने कम्पनीले जनाएको छ ।

Previous Post

कर बक्यौता बर्सेनि बढ्दोः दुई खर्ब ५४ अर्ब उठाउन बाँकी

Next Post

कोप–२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छः वनमन्त्री शाही

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
कोप–२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छः वनमन्त्री शाही

कोप–२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छः वनमन्त्री शाही

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In