• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कस्तो अवस्थामा टिटानसको खोप लगाउनुपर्छ ?

by
१ मंसिर २०८१,
0
१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– कुनै कारणवश चोट लाग्दा, कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ ।

खासगरी बच्चा र वयस्कमा यो बढी देखिन्छ । बच्चाहरू खेल खेल्दा धेरै घाउ चोट लाग्ने हुँदा त्यसै मार्फत क्लोस्ट्रिडियम टिटानी ब्याक्टेरिया शरीरभित्र प्रवेश गर्ने हुन्छ । वयस्कहरू कामकाजमा बढी सक्रिय हुने क्रममा घाउ चोट लाग्न सक्छ । त्यसैले यो उमेर समूहलाई टिटानस हुने सम्भावना बढी हुन्छ ।

मानिस, जनावर, पशु चौपायाको गोबर, फोहोर र धुलोमा क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु हुन्छ । कुकुरले टोक्दा चोट लागेमा त्यसमा पनि विभिन्न माध्यमबाट क्लोस्ट्रिडियम टिटानी शरीरमा पुग्ने भएकाले कुकुरले टोक्दा टिटानसको खोप लगाउनुपर्छ ।

टिटानसको खोपको प्रभावकारीता र काम 

टिटानसको एन्टिटक्सिन खोपले शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विकारलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउनु मद्दत गर्छ । क्लास्ट्रीडियम टिटानी नामक ब्याक्टेरिया विशेषगरी धुलो, माटो र पशु मलमा पाइन्छ ।

जब यो ब्याक्टेरिया कुनै घाउमा प्रवेश गर्छ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ । यो विषाक्त बिस्तारै शरीरमा फैलिएर मांसपेशीलाई नियन्त्रण गर्छ । समयमै टिटानसविरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

खिया लागेको धारिलो फलाम वा धातुले काट्दा टिटानसको खोप किन लगाउनुपर्छ ?

चोट लाग्दा होस् वा कुनै धारिलो हतियारले काटेमा, अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ । किनकि टिटानसको सुईले घाउमा संक्रमण हुन दिंदैन । टिटानसबाट बच्न बच्चालाई सानो छँदा दिनुपर्ने सम्पूर्ण खोपमा टिटानस खोप पनि लगाउनुपर्छ ।

साथै हरेक १० वर्षमा टिटानसको थप बुस्टर खोप लगाउने, गर्भवती महिलाले पनि टिटानसको खोप लगाएमा यी रोग लाग्न सम्भावना न्यून हुन्छ । कुनै किला वा खिया लागेका धारिलो वस्तुले चोट लागेमा पनि खोप लगाउनुपर्छ ।

Previous Post

चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो

Next Post

भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने

भ्यालेन्टाइन डेमा अनमोल र दयाहाङ आमने सामने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In