• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पृथ्वीको गुरुत्वाकर्षण बल आधा भयो भने के हुन्छ ?

by
२९ कार्तिक २०८१,
0
पृथ्वीको गुरुत्वाकर्षण बल आधा भयो भने के हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– यो ब्रह्माण्ड यति ठूलो छ कि, यो ठ्याक्कै यत्रो छ भनेर कसैले पनि कल्पना गर्न सकेका छैनन् । हामी रहेको पृथ्वीको जस्तो ब्रह्माण्डमा भएका हरेक ग्रह तथा पिण्डहरूको आफ्नै गुरुत्वाकर्षण बल छ ।

ती ग्रहले आफ्नो गुरुत्वाकर्षण बलको माध्यमबाट अरु वस्तुलाई आफुतर्फ आकर्षित राख्ने क्षमता राख्छन् ।

न्यूटनले प्रतिपादन गरेको गुरुत्वाकर्षणको सिद्धान्त अनुसार ब्रह्माण्डमा भएका प्रत्येक कणले एकअर्कालाई आफूतर्फ आकर्षित गर्छन् । नेसनल साइन्स फाउण्डेसनको एक रिपोर्ट अनुसार पृथ्वीको औसत गुरुत्वाकर्षण बल ९ दशमलब ८ प्रतिवर्ग सेकेण्ड छ । यदि पृथ्वीको गुरुत्वाकर्षण बल अहिलेको भन्दा आधा भयो भने के हुन्छ? यो धेरैका लागि चासोको विषय हो ।

मानौँ कि, पृथ्वीको गुरुत्वाकर्षण बल नै छैन भने हामी हावामै तैरिन सक्छौँ । तर, अहिलेको भन्दा आधा भयो भने तपाईँ धेरै माथिसम्म उफ्रन सक्नुहुन्छ ।

विमान टेकअफ गर्न अहिले जति बल चाहिँदैन । अहिलेको भन्दा कम इन्धन खर्च गरेर पनि विमान टेकअफ गर्न सकिन्छ । यसैगरी बलमा कम तीव्रता हुन्छ ।

गुरुत्वाकर्षणको कमीले वायुको चापमा पनि कमी हुनेछ । हिमालमा जस्तै जमीनमा पनि श्वासप्रश्वास गर्न समस्या हुने महसूस हुन सक्छ ।

यसै गरी एक वर्षमा दिनहरु लामो हुनेछन् । किनकि सूर्यले पृथ्वीलाई कम बलले आफूतिर तान्नेछ । पृथ्वीको गति सुस्त हुनेछ । दिनहरु झण्डै दोब्बर बढ्नेछ ।  एक वर्षमा करीब ५१७ दिन हुनेछ ।

गुरुत्वाकर्षण घट्नुले सूर्यमा पनि असर पर्नेछ । अर्थात् सूर्य पनि सानो तारा बन्नेछ । जसका कारण पृथ्वीको तापक्रम माइनस १०० डिग्री सेल्सियससम्म पुग्न सक्छ ।

Previous Post

यी बलिउड अभिनेत्रीहरुको दिनको सुरुवात घिउबाट हुन्छ, जान्नुहोस् यसका फाइदाहरु

Next Post

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ : विपना थापा

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ : विपना थापा

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ : विपना थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In