• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडोमा पसिना आउनु कुन रोगको संकेत हुनसक्छ ?

by
२५ कार्तिक २०८१,
0
जाडोमा पसिना आउनु कुन रोगको संकेत हुनसक्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – जाडोमा पसिना आउनु धेरै गम्भीर समस्याहरूको संकेत हुन सक्छ। यसका एक होइन धेरै कारण हुन सक्छन् । यो हाइपर थाइराइडिज्म, मधुमेह, हृदय रोग वा अन्य गम्भीर समस्याहरूको कारण हुन सक्छ।

यदि तपाईलाई अत्यधिक चिसोमा पनि कसरत नगरी पसिना आउँछ भने, तपाईले सावधान रहनु आवश्यक छ, किनकि यो खतरनाक हुन सक्छ। यसलाई कहिल्यै हल्का रूपमा लिनु हुँदैन। किनभने यी धेरै गम्भीर रोगहरूको संकेत हुन सक्छ।

पसिना आउनुको धेरै कारण हुन सक्छन् । गर्मीमा पसिना आउनु सामान्य हो तर चिसोमा पसिना आउनु ठीक होइन । जाडोमा पसिना आउनुका लक्षणहरु के के हुन सक्छन् जानौं ।

हाइपरहाइड्रोसिस

यो रोगमा जुनसुकै मौसममा अत्याधिक पसिना आउने गर्छ तर जाडोमा अनुहार, हत्केला र तलवबाट अत्याधिक पसिना आउने हो भने यो हाइपरहाइड्रोसिसको लक्षण हुन सक्छ । पसिना आउनुका कारण शरीरको तापक्रम नियन्त्रणमा रहन्छ तर यस रोगमा तापक्रम घट्दा पनि हत्केला र तलाउबाट धेरै पसिना आउँछ ।

कम रक्तचाप

जाडोमा पसिना आउनु पनि कम रक्तचापको लक्षण हुन सक्छ। जसका कारण हृदयाघातको खतरा रहन्छ । जाडोमा कम रक्तचापका कारण मुटुमा रगत पुर्‍याउने धमनीमा क्याल्सियमको मात्रा बढेर बन्द हुन थाल्छ । जसले गर्दा पसिना आउने र मुटुको धड्कन बढ्छ । यस्तो अवस्थामा डाक्टरसँग परामर्श लिनुपर्छ ।

कम चिनी स्तर

जाडोमा पसिना आउनुको कारण शरीरमा चिनीको मात्रा कम हुनु पनि हो । खाली पेटमा १ डेसिलिटर रगतमा मानिसको सामान्य चिनीको मात्रा ७०-१०० मिलीग्राम हुनुपर्छ। तर यो भन्दा कम भएमा पसिना आउन थाल्छ, जुन शरीरमा चिनीको मात्रा कम हुनुको लक्षण हो। यो अवस्था मधुमेह रोगीको लागि खतरनाक हुन सक्छ।

रजोनिवृत्ति

यदि ५० वर्षका महिलालाई जाडोमा पसिना आउँछ भने यो पनि रजोनिवृत्तिको लक्षण हुन सक्छ । सुरुमा हर्मोनल गतिविधिका कारण अत्याधिक पसिना आउने गर्छ । यसलाई हल्का रूपमा लिनु हुँदैन।

मोटोपना

मोटोपनाले जाडोमा पसिना आउन सक्छ । शरीरमा उच्च कोलेस्ट्रोल पनि यसको कारण हुन सक्छ। यस्तो अवस्थामा चिसोमा पसिना आउँदा सावधानी अपनाउनुपर्छ । तुरुन्तै गएर डाक्टरकहाँ जानुपर्छ।

Previous Post

बिहानको खाजा, दिउँसो र बेलुकाको खाना जस्ता हरेक आहारमा प्रोटिन समावेश गर्नुहोस्

Next Post

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

अब ल्याबमा मानिसको छाला बन्ने, बुढेसकालमा पनि जवान देखिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In