• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्मार्टफोनको चार्जर किन कालो र सेतो मात्रै हुन्छ ?

by
२ कार्तिक २०८१,
0
स्मार्टफोनको चार्जर किन कालो र सेतो मात्रै हुन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

के तपाईँले याद गर्नुभएको छ फोनको ओरिजिनल चार्जर दुई वटा रङमा मात्रै पाइन्छन् ।

यदि तपाईँ लोकल चार्जर किन्नुहुन्छ भने चार्जरमा पनि रङका विकल्पहरू पाउन सक्नुहुन्छ । तर ओरिजिनल चार्जरको हकमा सेतो वा कालो रङमा मात्रै पाइन्छन् ।

तर किन यस्तो हुन्छ ? यसको पछाडि केही विशेष कारणहरू हुन्छन् ।

स्मार्टफोनका चार्जरहरू बनाउने कम्पनीहरूले रङको हिसाबले सेतो र कालो मात्रको विकल्प राख्छन् । किनकि यी दुवै रङहरूमा चार्जर बनाउँदा लागत कम आउँछ र राम्रो टिकाउपन पाइन्छ ।

स्मार्टफोनका चार्जरहरू कालो रङको हुनुको कारण यो रङ अन्य रङहरूको तुलनामा तातोलाई राम्रोसँग सोस्न सक्छ । कालो रङ किफायती हुनुका साथै सबैभन्दा राम्रो उत्सर्जक पनि मानिन्छ ।

त्यसमा पनि अहिले त स्मार्टफोनका चार्जरहरू सेतो रङमा बढी पाइन्छन् ।  सेतो रङले दुवै काम गर्छ, सेतो रंग गर्मी कम गर्नमा सहयोगी मात्र होइन, रातमा पनि सजिलै देखिने गर्छ।

त्यसैले अहिले धेरैजसो स्मार्टफोन कम्पनीले आफ्नो स्मार्टफोनमा सेतो रंगको चार्जर दिन थालेका छन्। कम्पनीहरूले किन यस्तो गर्छन् त, धेरैलाई लाग्छ कि कम्पनीहरूले आफ्नो पैसा बचाउनको लागि यो गर्छन, तर वास्तवमा कम्पनीले आफ्नो नभई यो तपाइँको पैसा बचाउनको लागि गर्छन।

Previous Post

दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

Next Post

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In