• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

by
२९ साउन २०८१,
0
जे. कृष्णमूर्तिका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. तपाईंको हृदयय यदि प्रेमले भरिपूर्ण छ भने कहिल्यै प्रेमको भीक्षा माग्नुहुन्न । जसको हृदय खाली हुन्छ उही स्वयम्लाई भर्न चाहन्छ तर खाली हृदय सधैँ रित्तो नै रहनेछ । चाहे ऊ गुरुका पछि लागोस् अथवा अन्य सयौँ मार्गबाट प्रेमको खोजी गरी हिँडोस् ।
२. सही शिक्षाको अर्थ मात्र परीक्षा उत्तीर्ण गर्नलाई कण्ठस्थ पार्नु होइन । बरु जीवनको अर्थ बुझ्नु हो ।
३. उच्च स्तरमा पनि चोरी हुन्छ, अर्काको विचारको चोरी, ज्ञानको चोरी । जब हामी कुनै पनि रुपमा ‘अधिक’ को चाहना राख्छौँ, तब हामी चोरी गरिरहेका हुन्छौँ ।
४. मनलाई परिपूर्ण बनाउने प्रयत्न जबसम्म गर्छाैं तबसम्म यो रिक्त नै रहनेछ । जब भर्ने प्रयत्न छोडिदिन्छौँ तब त्यो रिक्तता स्व्यम् विसर्जित हुन्छ ।
५. त्यो मन जुन प्रतिदिन भूतकालका समस्त सुख–दुःखका स्मृतिप्रति विसर्जित हुन्छ त्यही मन नयाँ हो, सरल हो । त्यसको कुनै उमेर हुँदैन । यो सरलताको अनुपस्थितिमा तपाईं ईश्वरको खोज ीगर्न सक्नुहुन्न ।
६. सत्यको अनुसन्धानका निम्ति अति आवश्यक छ कि मानिस सबै सम्बन्धप्रति अखण्ड प्रेम र गहिरो सजगता राखोस् । यसको अर्थ हो ऊ आफ्नो मात्र प्रगति र सफलताको घेरामा सीमित नहोस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

हानिकारक पनि हुनसक्छ, ‘बेसार–दुध’को सेवन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In