• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 9, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हानिकारक पनि हुनसक्छ, ‘बेसार–दुध’को सेवन

by
२९ साउन २०८१,
0
हानिकारक पनि हुनसक्छ, ‘बेसार–दुध’को सेवन
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

दूध र बेसारकोे मिश्रण स्वास्थ्यवद्र्धक हुन्छ । त्यसैले सुत्नुअघि नियमित रुपमा बेसार मिश्रित दूध पिउनु राम्रो मानिन्छ । यसले शरीरको विषाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउने, पाचन प्रणालीलाई चुस्त राख्छ, यसमा क्याल्सियम हुने भएकाले हड्डी बलियो बनाउँछ, अपच हुन दिँदैन, अनिन्द्रा हटाउनमा मद्दत गर्छ ।

तर दूधमा बेसार हालेर सेवन गर्दा यसमा रगतलाई पातलो बनाउने गुण पनि हुन्छ । जसले गर्दा सबैका लागि दूध र बेसारको मिश्रण उपयोगी हुँदैन । कतिपय स्वास्थ्य समस्यामा त यसले थप जटिलता समेत ल्याउन सक्छ । कस्तो अवस्थामा बेसार र दूध मिसाएर पिउनु हुँदैन त ?

१. यदि कसैले रगत पातलो बनाउने औषधी सेवन गरिरहेका छन् भने बेसार र दुधमा रगत पातलो बनाउने गुण हुने हुँदा उनीहरुको रगत थप पातलो हुन्छ । त्यसले समस्या पैदा गर्न सक्छ ।
२. पित्ताशयको समस्या हुनेहरुले दुध र बेसार सेवन गर्नु हुँदैन । किनभने यसले पित्तशैलीको समस्या थप बढाउँछ ।
३. शल्यक्रिया गरेका व्यक्तिले दुध र बेसार पिउँदा रक्तश्राव हुने संभावना हुन्छ ।
४. बेसार मिसाएको दुध पिउँदा कलेजोमा बढी दबाव पर्छ । त्यसैले कलेजोको समस्या भएकालाई यसले थप समस्यामा पार्न सक्छ ।
५. मासिक श्राव भएको बेला वा गर्भवती भएको अवस्थामा बेसार र दुध सेवन गर्दा रक्तश्राव हुने भय हुन्छ ।
६. ग्याष्ट्रिक वा एसिडिटीको समस्या हुनेहरुको लागि दुध र बेसारको मिश्रण उपयोगी हुँदैन । यसले उनीहरुमा थप समस्या पैदा गर्न सक्छ ।
७. बेसार र दुधको मिश्रण सेवन गर्दा छाला रुखो एवं सुख्खा हुन्छ । त्यसैले छालाको समस्या भएकाहरुलाई यसले थप समस्यामा पार्न सक्छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

सम्बन्धित खबर

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
आर्थिक

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२५ असार २०८२,
झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम
आर्थिक

झापामा प्रभावकारी बन्दै ‘कृषि जोन’ कार्यक्रम

२५ असार २०८२,
जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान
अन्तर्राष्ट्रिय

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

२५ असार २०८२,
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
फिचर-ब्यानर

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

२५ असार २०८२,
प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार
समाचार

प्रतिनिधिसभा बैठक : रास्वपा र राप्रपाद्वारा बैठक बहिष्कार

२५ असार २०८२,
बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान
फिचर-ब्यानर

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

२५ असार २०८२,
Load More
Next Post
जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In