• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ३० गते बुधबारको राशिफल

मेषः राज्यको तर्फबाट त्रास बढ्ने योग छ। खानपानमा समस्या हुँदा स्वास्थ्यमा समस्या हुनेछ। पुरानो रोगबाट मुक्त हुने दिन छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मन शान्त हुनेछ। आफन्तले असहयोग गरे पनि आफ्नो इमान्दारिता नछोड्नु राम्रो हुन्छ। तपाईंले गरेको मेहनतको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुनः दैनिकी सामान्य छ। तपाईंको इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा एकल निर्णय भन्दा सल्लाह गरेर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः तपाईंको बोली बिक्ने दिन छ। कमजोर मानिसका लागि बोलिदिनुभयो भने उनीहरुको जीवन बन्नेछ। आम्दानीको क्षेत्रमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नुु राम्रो हुन्छ।

सिंहः जति आम्दानी भए पनि खर्च बढ्ने दिन छ। लामो समयदेखि सञ्चालन हुन नसकेका पूर्व योजना सञ्चालन हुनेछन्। राजनीतिक संगठनमा राम्रो अवसर प्राप्त हुनेछ। मेहनतको फल प्राप्त हुनेछ। पारिवासँगको सुमधुर सम्बन्धले दिन शान्तसँग बित्नेछ।

कन्याः पुराना साथीसँग भेट हुनेछ। नयाँ अनुभव साटेर खुशी बाँड्ने दिन छ। शरीरमा स्फूर्ति मिल्नेछ। राम्रो आम्दानी हुने योग छ। परिवारसँगै बसेर मिठोमसिनो खाने योग रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः बौद्धिक क्षेत्रमा विवाद बढ्नेछ। विद्वानसँगको विवादले अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। आम्दानीका स्रोत एकपछि अर्को पत्ता लाग्नेछन्। परिवारमा राम्रो बोलेर नराम्रो व्यवहार गर्नेको संख्या बढ्दै गएको छ।

वृश्चिकः बोलीको मिठासताले व्यवहारमा तपाईं सफल बन्नु हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल नगर्दा पुरानो रोगको प्रकोप बढ्नेछ। राजनीतिप्रति संगठनको साथ र सहयोग मिल्नेछ। नयाँ अवसर प्राप्त हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनुः न्यायको क्षेत्रमा तपाईंलाई सफलता मिल्नेछ। लागनीका क्षेत्रमा प्राप्त अवसरको सदुपयोग गर्ने दिन छ। परिवारबाट भन्दा विपक्षी ठानिएका व्यक्तिले महत्त्वपूर्ण साथ दिनेछन्। मिल्ने साथीको मुखबाट अप्रिय शब्द सुन्दा मन उदास हुनेछ।

मकरः दैनिकी राम्रो छ। तपाईंको पक्षमा समाज र दाजुभाइ छन्। आर्थिक क्षेत्रमा साथीको सहयोग मिल्नेछ। धन कमाउने अवसर प्राप्त हुनेछन्। थोरै खर्च गर्दा पनि तपाईंको आम्दानी बढ्नेछ। मन खुशी हुनेछ। परिवारसँगको भेटले दिन रमाइलो बन्नेछ।

कुम्भः संकटमा परिवारको साथ मिल्नेछ। राशिमा बक्र गतिका शनिदेव आइपुगेका छन्। जन्मकुण्डलीमा शनि प्रतिकुल रहे राज्यको त्रास हुनसक्छ। शनि शुभ ठाउँमा भए उन्नति हुनेछ। जन्मकुण्डली देखाएर मात्र नयाँ कामको सुरुवात गर्नु राम्रो हुनेछ।

मीनः बौद्धिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक क्षेत्रमा झुकाव रहनाले मन शान्त हुनेछ। राजनीतिक संगठनले तपाईंको पक्षमा निर्णय गर्दा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने योग छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

Previous Post

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

Next Post

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In