• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल

मेषः अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। यात्रा सफल हुने दिन छ।

वृषः लगानी गर्नका लागि केही दिन कुर्नु राम्रो हुन्छ। कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ।

मिथुनः राम्रो सोच बनाएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ।

कर्कटः दैनिक काममा प्रगति हुनेछ। धार्मिक कार्यमा मन जानेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ। कर्मक्षेत्रमा मेहनत बढी गर्नुपर्ने दिन छ।

सिंहः प्रेम सम्बन्ध सुखमय बन्नेछ। एउटा कुराबाट दोहोरो लाभ प्राप्त हुनसक्छ। श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा राम्रो उन्नति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्याः खर्च बढ्ने दिन छ। लगानीका क्षेत्र सबल छन्। तपाईंको विदेश यात्राको बाटो खुल्नेछ। शिक्षामा फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः शेयरमा फाइदा हुनेछ। चर्को प्रतिस्पर्धाको लाभ तपाईंको हातमा पर्नेछ। मित्रको साथ मिल्नेछ। विरोध साम्य हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः नयाँ कामको सुरुवात गर्नुपर्ने दिन हो। शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइबाट सहकार्य हुनसक्छ। वैदेशिक क्षेत्रमा भने ठगबाट जोगिनुपर्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

धनुः श्रमको उचित मूल्यांक हुनेछछ। अचानक राम्रो खबर सुन्ने योग छ। लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। निर्णय क्षमता कमजोर हुँदा समस्या आइपर्न सक्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछन्। सामाजिक क्षेत्रमा भने विवादका स्वर सुन्नुपर्ने दिन छ।

कुम्भः रोजगारीको नयाँ अवसर सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट भने सुख र शान्ति मिल्नेछ। सजिलैसँग अरुको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

मीनः धार्मिक कार्यमा मन जानेछ। नसोचेका व्यक्तिले सहयोग गर्नेछन्। समान लिंगीसँग भन्दा विपरित लिंगीसँग गरेको सहकार्यले फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग राम्रो रहनेछ।

Previous Post

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

Next Post

आज इदउलफित्र, सार्बजनिक बिदा

सम्बन्धित खबर

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
समाचार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

८ अशोज २०८३,
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

८ अशोज २०८३,
बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार
फिचर-ब्यानर

बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

८ अशोज २०८३,
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट
फिचर-ब्यानर

ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

८ अशोज २०८३,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
Load More
Next Post
आज इदउलफित्र, सार्बजनिक बिदा

आज इदउलफित्र, सार्बजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In