• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा

by
२८ चैत्र २०८०,
0
२८ वर्षदेखि भन्सालीको फोन पर्खेकी मनिषा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको प्रतिक्षित सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिज भइसकेको छ । शाही महलदेखि सुरु भएर क्रान्तिसम्मको कथा बोल्ने ‘हीरामण्डीः द डायमण्ड बाजार’मा अभिनेत्री मनिषा कोइरालाको अभिनय उत्कृष्ट छ ।

९० दशककी लोकप्रिय अभिनेत्रीमध्ये एक मनिषाले निर्देशक भन्सालीसँग २८ वर्षपछि पुनः सहकार्य गरेकी हुन् । उनले सन् १९९६ मा रिलिज भन्सालीको म्यूजिकल फिल्म ‘खामोशी द म्यूजिकल’मा अभिनय गरेकी थिइन् । यो फिल्म भन्सालीको डेब्यू फिल्म थियो । फिल्म फ्लप भयो तर भन्सालीको कामको सबैले सराहना गरेका थिए ।

‘हीरामण्डीः द डायमण्ड बाजार’को ट्रेलर रिलिजमा मनीषाले झण्डै तीन दशकपछि दिग्गज निर्देशकसँग काम गर्न पाउँदाको खुशी साटिन् । ‘मैले २८ वर्षसम्म सञ्जयको फोन पर्खिएँ र यो नै खुशीको कुरा हो । यस्ता प्रतिभावानसँग काम गर्न पाउनु सम्मानको कुरा हो । निकै धेरै मेहनत, प्रेम र मायाले हामीले ‘हीरामण्डी’ बनाएका छौं । आशा गर्छौ कि तपाईं सबैलाई यो मनपर्छ । हामीले पहिलोपटक यसलाई हेरेका छौं’, मनीषाले भनेकी छन् ।

भन्साली र नेटफ्लिक्सले ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक गरेका छन् । प्रेम, त्याग र स्वतन्त्रताको द्वन्द्व देखाउने ‘हीरामण्डी’मा सबै कलाकार देखिएका छन् । सिरिजमा मनीषाका अलावा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, सन्जीदा शेख, ऋचा चढ्ढा, शर्मिन सहगल, शेखर सुमन, ताहा शाह र अध्ययन सुमन प्रमुख भूमिकामा छन् । सिरिज मे १ मा नेटफ्लिक्समा रिलिज हुनेछ ।

Previous Post

नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
आवाज

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

८ अशोज २०८३,
केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
समाचार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

८ अशोज २०८३,
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

८ अशोज २०८३,
बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार
फिचर-ब्यानर

बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

८ अशोज २०८३,
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट
फिचर-ब्यानर

ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

८ अशोज २०८३,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In