• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    ‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    ‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

by
१ चैत्र २०८०,
0
नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्छन् ।

कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका चलचित्रबाट पाए ।

चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो । त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उनलाई हाकुकालैकै नामले पनि चिन्छन् । ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो ।

त्यसबाहेक चलचित्र कागबेनी, कथा, फिटकिरी, बधशालालगायतमा गरेको अभिनयले उनलाई उम्दा अभिनेताका रुपमा बलियो गरी स्थापित गरिदियो ।

मल्लले आकाश अधिकारीद्वारा निर्देशित चलचित्र ‘रणभूमि’ मा पहिलो पटक अभियन गरेका थिए । त्यसपछि चलचित्र ‘दाग’, ‘पक्षी’ जस्ता चलचित्रमा काम गरे ।

चलचित्रमार्फत व्यवसायिक सफलता मिले पनि यस क्षेत्रमा उनको जग बलियो बनाउने काम भने रङ्गमञ्चले गर्यो । उनलाई यहाँसम्म ल्याउन रङ्गमञ्चको भूमिका ठूलो भएको धेरैको भनाइ छ । उनलाई अझै पनि रङ्गमञ्चकै कलाकारका रुपमा चिन्नेको जमात पनि ठूलै छ ।

रङ्गमञ्चमा लामो समय बिताएका उनि पछिल्लो समय चलचित्रमा व्यस्त छन् ।

त्यसैले त चाहेर पनि रङ्गमञ्चमा फर्कन पाएका छैनन् । यद्यपि रङ्गमञ्चमा फर्कने चाहना भने लामो समयदेखि भएको उनको भनाइ छ ।

“नाटकमा फर्किने योजना बनिरहेको छ । पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएको छैन”, उनले भने, “केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रुपमासमेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो ।”

पात्रको भूमिकाबाट पनि चर्चा कमाए पनि उहाँलाई यदाकदा एकै किसिमको भूमिकामा देखिने गरेको आरोप पनि पनि नलागेको होइन ।

तर उनि भने यसबारे आफू जानकार र सचेत रहे पनि आफूले मेहनतमा कुनै कमजोरी नगरेको बताउछन् ।

“हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ ।

हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भने ।

लगातार चलचित्रमा अभिनय गर्दा आफू पनि पात्रकै जीवन जिउने गरेको पनि उनको अनुभव छ । उनि केही विश्राम गरेर काम गर्न सके नयाँ पात्र प्रस्तुत हुनुका साथै अभिनयमा ताजगी ल्याउन सकिने सोचमा छन् । सोहीअनुसार आगामी दिनमा उनले चलचित्रमा काम गर्ने तालिका समेत बनाउने भएका छन् ।

“पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ । र, यसका लागि समय चाहिन्छ”, उनले भने, “शारीरिक रुपमा तयार हुन समस्या नभए पनि मानसिकरुपमा तयार हुन समय चाहिन्छ ।”

उनले मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘अगस्त्य’का लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए । “त्यसका लागि मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायाङ्कनमा खानपिनमा ध्यान दिएँ ।

तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो”, उनले भने । लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेश र आफ्ना भोगाइलाई समावेश गरेर पात्रलाई तयार गर्ने गरेको उनको भनाइ छ ।

उनलाई पात्रबाट निस्किन समय चाहिन्छ । जसका लागि एउटा काम र अर्कोकामबीच केही समय विश्राम गर्ने तयारी समेत अभिनेता मल्लले गरेका छन् ।

Previous Post

सामाजिक सञ्जालका रूपमा सूचीकृत भयो भाइबर

Next Post

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

सम्बन्धित खबर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
अन्तर्राष्ट्रिय

‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने

२६ बैशाख २०८३,
क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो
अन्तर्राष्ट्रिय

क्युबामाथि अमेरिकाले कारबाही गर्ने सम्भावना देखिँदैन : राष्ट्रपति लुला यो

२६ बैशाख २०८३,
‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट
समाचार

‘गीता मैत्री मिलन २०८३’ आइतबार हुँदै, प्रज्ञा प्रतिष्ठानमा आध्यात्मिक जमघट

२६ बैशाख २०८३,
सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने
फिचर-ब्यानर

सुकुम्बासीहरुको डिजिटल लगत संकलन गर्दै सरकार, राहत तथा अनुदान सिधै बैंक खातामा पठाइने

२६ बैशाख २०८३,
दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा
समाचार

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२६ बैशाख २०८३,
Load More
Next Post
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In