• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाउद इब्राहिमको मृत्यु भएको भाइरल समाचारको वास्तविकता के हो ?

by
५ पुस २०८०,
0
दाउद इब्राहिमको मृत्यु भएको भाइरल समाचारको वास्तविकता के हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई आक्रमणका अभियुक्त एवं अण्डरवल्र्ड डन दाउद इब्राहिम यतिबेला अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाका अनुसार, दाउदलाई पाकिस्तानमा विष दिइएको आशंका गरिएको छ । दाउदको अहिले पाकिस्तानको कराँचीस्थित अस्पतालमा उपचार भइरहेको दाबी गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन । न त दाउदको अवस्था कस्तो छ भन्ने बारे कुनै औपचारिक जानकारी नै बाहिरिएको छ ।

तथापी दाउदलाई अस्पतालमा कडा सुरक्षाबीच राखिएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टका अनुसार, नेसनल इन्भेस्टिगेसन एजेन्सी अर्थात् एन.आई.ए.लाई दाउद कराँचीमा रहेको जानकारी दिइएको थियो । त्यसपछि विष दिएको भनिएको घटनाको उद्देश्यबारे विभिन्न अड्कलबाजीहरु शुरु भइरहेका छन् ।

यसमा सत्ता संघर्षदेखि भारतविरोधी गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कारबाही गर्न पाकिस्तानमाथि बाहिरी दबाबसम्म रहेको अनुमान गरिएको छ । यसअघि पाकिस्तानमा लश्कर–ए–तोयबा कमाण्डर अदनान अहमद उर्फ अबू हन्जलासहित भारतले आतंकवादी मान्ने केही व्यक्ति मारिएका थिए ।

को हुन् दाउद ईब्राहिम ?
डी कम्पनीका दाउद इब्राहिम, भारतका भगौडा हुन् । उनी सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटका आरोपी हुन् । मुम्बईमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा २ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । उक्त घटनामा हजारौँ मानिस घाइते भएका थिए । घटनापछि भारत र अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो ।

उनको टाउकोको मूल्य २ करोड ५० लाख अमेरिकी डलर तोकिएको थियो । त्यसयता दाउदलाई पाकिस्तानले शरण दिएको भारतीय संचारमाध्यमहरुले दाबी गर्दै आएका छन् । दाउद माथि अनगिन्ती हत्याको अभियोग, जर्बजस्ती असुली, लागुऔषध ओसारपसार र आतंकवाद लगायतका आरोपहरु छन् । कुनैबेला दाउदको नाम सुन्नासाथ भारतको चलचित्र उद्योग बलिउड समेत काप्ने गर्दथ्र्याे ।

दाउदले भनेका व्यक्तिलाई बलिउडमा स्थान नदिए त्यस्ता निर्माता र निर्देशलाई हत्याको धम्कीसम्म आउने गरेको थियो । सञ्जय दत्त, सलमान खान र अनिल कपुरजस्ता बलिउड अभिनेता दाउद इब्राहिम निकट थिए भनेरसमाचारहरु प्रकाशित भएका थिए । नेपालमा पनि बेलाबेलामा नक्कली भारतीय रुपैयाँको कारोबार लगायतका प्रकरणहरुमा दाउदको नाम जोडिने गरेको छ ।

Previous Post

गायक सुरेश लामा र गायिका मनु दाहालको रोमान्टिक गीत

Next Post

उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि….

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि….

उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि....

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In