• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह

by
४ साउन २०८०,
0
टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयर गर्नका लागि प्रसिद्ध चिनियाँ सञ्जाल टिकटकलाई यूरोपेली संघ ९ईयू०को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन आग्रह गरेका छन्।

सोमबार टिकटकले डब्लिनस्थित युरोपियन हेडक्वार्टरमा आफ्नो सिस्टममा ‘स्ट्रेस टेस्ट’ गरेको थियो । यसले ‘ईयू डिजिटल सर्भिसेज एक्ट’को पालना गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेको छ ।

त्यसपछि युरोपेली आयुक्त थियरी ब्रेटनले टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूलाई फोन गरेर चेतावनी दिंदै भने, ‘अब पूर्ण रूपमा पालना गर्ने समय आएको छ ।’

गत जुनमहिनामा बेलायतले अमेरिकी प्लेटफर्म ट्वीटरलाई पनि यस्तै सन्देश पठाएको थियो । उसले यस्तै तनाव परीक्षण गरेको थियो, जुन शंकास्पद सामग्रीलाई मध्यम गर्ने आफ्नै क्षमता जाँच गर्न डिजाइन गरिएको थियो ।

‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो । अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीहरूलाई कानुनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ ।

Previous Post

स्वामी रामातीर्थका केही अमर वाणीहरु

Next Post

सामान्य ज्ञानः पढौँ र जानौँ

सम्बन्धित खबर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
फिचर-ब्यानर

वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी

८ बैशाख २०८३,
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
कैलाली गहुँ उत्पादन वृद्धि
समाचार

कैलाली गहुँ उत्पादन वृद्धि

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञानः पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In