• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी रामातीर्थका केही अमर वाणीहरु

by
४ साउन २०८०,
0
स्वामी रामातीर्थका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कृत्रिम प्रेम धेरै दिनसम्म टिक्न सक्दैन । स्वाभाविक प्रेमको अभिनय गर्न सकिन्न ।

२. स्वयम्लाई ईश्वरको गुप्तचरको सदस्य भनेर शुद्धाशुद्धीको बहानामा हामीलाई के अधिकार छ कि हामीले त्यस्ता मानिसका निजी व्यवहारको चियोचर्चाे गरौँ जसको सामाजिक जीवन राष्ट्रका लागि हितरकर छ ।

३. स्वयम्लाई कुनै वस्तुको अधिकार त बनाऊ तर त्यसको प्राप्तिको इच्छा नराख ।

४. यो सम्झ कि जिउँदो विश्वास र उज्जवल ज्ञान बिना केही पाउन सकिँदैन । हामी एक पाइला पनि अघि बढ्न सक्दैनौँ । त्यस जातिको इतिहास गौरवमय बन्न सक्छ, जसमा इमान छ ।

५. यदि तिम्रो हृदय इमानले भरिएको छ, तब एक शत्रु त के पूरा संसारले तिमी समक्ष हतियार फ्याँक्नेछ ।

६. भक्ति वा प्रेम रोइ–कराई र माग्नु–जाँच्नुको अभावात्मक अवस्था होइन । त्यो एक यस्तो अनिर्वचनीय समता दिलाउने अवस्था हो, जहाँ माधुर्य, आनन्द, मस्ती र लापरवाही स्वयम् बिस्फोट भएर निस्कन्छ । यो अवस्था सबैमा सर्वात्मा प्रभुलाई देख्नुको हो । यसो अवस्था जहाँसुकै दृष्टि परोस् आफ्नो आत्मदेवलाई देख्नुको हो । यो अवस्थामा यो अनुभव गर्नु कि सर्वात्मा ‘सब’ स्वयम् सौन्दर्य हो र त्यही म हुँ त्यही तिमी हौ, तत्वमसि ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह

टिकटकलाई ईयूको नयाँ मापदण्ड अपनाउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In