• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

    एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

    एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

    कैलाली गहुँ उत्पादन वृद्धि

    कैलाली गहुँ उत्पादन वृद्धि

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    नेप्से परिसूचक १८ अङ्कले घट्यो

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
८ बैशाख २०८३,
0
कैलाली गहुँ उत्पादन वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम। कैलाली जिल्लामा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रि«क टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जिल्लाको ३४ हजार ५६५ हेक्टर जग्गामा गहुँखेती गर्ने गरिन्छ ।

“बढी जग्गामा गहुँखेती गर्ने जिल्ला कैलाली देशकै पहिलो हो, उत्पादकत्वको दृष्टिमा झापा, मोरङ, सुनसरी, रुपन्देहीपछि कैलाली पर्छ”, विष्टले भन्नुभयो, “पछिल्लो दशकमा उन्नत बीउबिजनको प्रयोग, रोगकीरा नियन्त्रण, खेती प्रविधिको विकासलगायतमा भएको सुधारले उत्पादकत्व पनि बढेको छ ।”

उत्पादन वृद्धि भइरहेको भए पनि किसानले गहुँको उचित मूल्य पाउन नसकिरहेको गुनासो गरेका छन् । गत वर्ष प्रतिक्विन्टल चार हजारमा गहुँ बेचेकामा यस वर्ष योभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ ।

हाल गहुँ प्रतिक्विन्टल बढीमा रु तीन हजार ८०० मा बिक्री भइरहेको छ । धनगढी उपमहानगरपालिका–१३ का किसान गुलाब रानाथारूले धेरै मिहिनेत गरेर खेती गरे पनि उत्पादन लागतअनुसारको उचित मूल्य नपाउँदा मर्का परेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, किसानले जहिले पनि कृषि उपजको उचित मूल्य नपाउने समस्या छ ।” खाद्यको व्यापार गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँ खरिद गर्न आवश्यक व्यवस्था भइरहेको जनाएको छ ।

कार्यालय प्रमुख दीपक थापाले सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य रु तीन हजार ९४५ निर्धाण गरिसकेकाले छिटै गहुँ खरिदको व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष जिल्लामा १० हजार क्विन्टल गहुँ खरिद गर्नुपर्ने कोटा तोकेर आएको छ, जिल्ला खरिद समितिको छलफल र निर्णयपछि आगामी केही दिनभित्रमा गहुँ खरिद गर्न लागेका छौँ ।”

जिल्ला खरिद समितिलाई स्थानीय बजारको अवस्था समेतलाई मध्यनजर गरेर तोकिएको न्यूनतम समर्थन मूल्यमा केही थपघट गर्न सक्नेसम्मको अधिकार दिइएको जनाइएको छ । गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो । यस वर्ष बाली भित्र्याउने बेलामा भएको वर्षाले जिल्लाको धेरै ठाउँमा काटेर सुकाइराखिएको गहँुबाली भिजेर क्षति पुगेको थियो ।

Previous Post

नेप्से परिसूचक १८ अङ्कले घट्यो

Next Post

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
फिचर-ब्यानर

सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ

८ बैशाख २०८३,
एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्
फिचर-ब्यानर

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

८ बैशाख २०८३,
नेप्से परिसूचक १८ अङ्कले घट्यो
फिचर-ब्यानर

नेप्से परिसूचक १८ अङ्कले घट्यो

८ बैशाख २०८३,
म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले
फिचर-ब्यानर

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

८ बैशाख २०८३,
मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित
फिचर-ब्यानर

मधेसमा तापक्रम ३९ डिग्री सेल्सियसः जनजीवन प्रभावित

८ बैशाख २०८३,
कतारले राष्ट्रिय दिवसको अवसरमा १३ नेपालीलाई दियो आममाफी
अन्तर्राष्ट्रिय

विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा

८ बैशाख २०८३,
Load More
Next Post
एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In