• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

by
५ जेष्ठ २०८०,
0
सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गर्नुभएको हो ।

ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप सहितको लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै इन्फान्टिनोले सरल रुपमा तयार भएको लोगोले सबैको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा अबको तीन वर्षपछि हुने प्रतियोगिताको फाइनल खेलको मिति पनि घोषणा गरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल सन् २०२६ को १९ जुलाई आइतबार हुनेछ ।

यो विश्वकपबाट फिफाले हाल रहेको सहभागी संख्या ३२ टोलीबाट बढाएर ४८ बनाएको छ । खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।

Previous Post

साढे नौं करोडको ‘डाकिनी’ र ‘ए साथी सुन’ आजबाट हलमा

Next Post

जी–७ शिखर सम्मेलनः एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
जी–७ शिखर सम्मेलनः एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल

जी–७ शिखर सम्मेलनः एआईको प्रयोग र डेटा प्रवाहको नियमनमाथि छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In