• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२२ भदौ २०८३,
0
भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको सम्मान सोमाबार राष्ट्रिय शोक मनाइँदै छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोमबार बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा नेपालभर शोक मनाइँदै छ ।

सरकारले देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

१० भदौमा रसुवाको भोटेकोसीहुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीमा परेर आइतबार साँझसम्म एक हजार ३५३ जनाको शव फेला पारेको भने अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।

बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।

बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।

अघिल्लो समाचार

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

अर्को समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?
फिचर-ब्यानर

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन
फिचर-ब्यानर

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन